भक्तपुर २ मा नेपाली कांग्रेसको प्रचार प्रसार गर्न १९ वटै वडामा सम्पर्क कार्यालय उद्घाटन
भक्तपुर । फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भक्तपुर २ का उम्मेदवार कबिर राणाको प्रचार प्रसारका लागि सूर्यविनाकका १० र मध्यपुरका ९ गरी १९ वटै वडामा सम्पर्क कार्यालय उद्घाटन … पूरा पढ्नुहोस् »
















