मन्जुश्री फाईनान्समा अनलाइनबाट खाता खोल्न सकिने

काठमाडौं । मन्जुश्री फाईनान्सले ग्राहकहरुको लागि अनलाइन अकाउन्ट ओपनिङ्गको सुविधा ल्याएको छ । यस सेवाको सुरुवातसँगै फाइनान्सका ग्राहकले आफु बसेको जुनसुकै ठाउँबाटै खाता खोल्न सक्नेछन् । मन्जुश्री फाईनान्सले उच्चतम ब्याज दरमा … पूरा पढ्नुहोस् »