माछापुच्छ्रे बैंकले तिर्यो १० करोडभन्दा बढी कर

काठमाडौं । माछापुच्छ्रे बैंकले सर्वोच्च अदालतको आदेशपछि कम्पनीले सरकारको निर्णय बमोजिम १० करोड २७ लाख ६७ हजार ११ रुपैयाँ ठूला करदाता कार्यालयमा आयकरको रुपमा भुक्तानी गरेको हो । सरकारले आर्थिक … पूरा पढ्नुहोस् »