मुख्यमन्त्री बानियाँ कार्यकाल : खर्च कटौतीदेखि जनमुखी कार्यक्रमसम्म
हेटौंडा । बागमती प्रदेश सरकारको नेतृत्व सम्हालेपछि मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रशासनिक खर्च कटौती, संरचनागत सुधार, जनमुखी सेवा, पूर्वाधार पुनर्निर्माण, रोजगारी सिर्जना, शिक्षा–स्वास्थ्य तथा सामाजिक सुरक्षालाई प्राथमिकतामा राखेको देखिन्छ। बानियाँ २०८२ … पूरा पढ्नुहोस् »

















