मेटलाइफको नेपालमा वन बाई मेटलाइफ एप

काठमाडौं । मेटलाइफ नेपालले डिजिटलमाध्यमद्वारा स्वास्थ्यमा पहुँच पुर्याउने उद्देश्यसहित बीमा र स्वास्थ्य सेवाहरु एकै प्लेटफर्ममा संयोजन गरि देशमै पहिलो किसिमको मोवाइल एप वन बाई मेटलाईफ सार्वजनिक गरेको छ । एपको … पूरा पढ्नुहोस् »