मोटरसाइकल लगायतका सवारी साधनमा उच्च सुरक्षा मापदण्ड र सेफ्टी फिचर्स हुनु अनिवार्य छ : महानिरीक्षक कार्की

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले नेपालमा सडक दुर्घटनाको अवस्था अत्यन्तै चिन्ताजनक रहेको बताएका छन् । नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका … पूरा पढ्नुहोस् »