राष्ट्र बैंकले आयात गर्न सकिने सुनको दैनिक परिमाण बढाएर २५ किलोग्राम कायम
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आयात गर्न सकिने सुनको दैनिक परिमाण बढाएर २५ किलोग्राम कायम गरेको छ। यसअघि दैनिक २० किलोग्रामसम्म आयात गर्न सकिने व्यवस्था थियो। राष्ट्र बैंकले शुक्रबार एकीकृत … पूरा पढ्नुहोस् »