राष्ट्र बैंकले गरेको कर्जा असुली सम्बन्धी नयाँ व्यवस्थाले बैंकहरुको नाफामा ठूलो धक्का लाग्छ ः अध्यक्ष केसी

काठमाडौं । नेपाल बैकर्स संघका अध्यक्ष सुनिल केसीले राष्ट्र बैंकले गरेको कर्जा असुली सम्बन्धी नयाँ व्यवस्थाले बैंकहरुको नाफामा ठूलो धक्का लाग्न सक्ने बताएका छन् । मंगलबार नेपाल बैकर्स संघको कार्यालयमा … पूरा पढ्नुहोस् »