लोसपाका नेता शरतसिंह भण्डारी १७औं पटक मन्त्री बने

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता शरतसिंह भण्डारी १७औं पटक मन्त्री बनेका छन् । लोसपाले भण्डारीलाई एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा मन्त्रीका लागि सिफारिस गरेको हो … पूरा पढ्नुहोस् »