वैभवी सापकोटाले कालिम्पोङ अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा प्रतिस्पर्धा गर्ने

काठमाडौँ । १० वर्षीय वैभवी सापकोटाले तेस्रो कालिम्पोङ अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा प्रतिस्पर्धा गर्ने भएकी छिन् । पुस ५ गते शुरु हुने सो प्रतियोगितामा नेपाल, भारत, भुटान, बंगलादेश, मलेसियाका खेलाडीको सहभागिता … पूरा पढ्नुहोस् »