सरकारले ऋण खोजेर भए पनि स्वास्थ्य बिमाका लागि बजेट व्यवस्था गर्छ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारले ऋण खोजेर भए पनि स्वास्थ्य बिमाका लागि आवश्यक बजेट व्यवस्था गर्ने बताएकी छिन् । बुधबार सम्बन्धित पक्षसँगको छलफलमा प्रधानमन्त्री कार्कीले सो प्रतिबद्धता व्यक्त गर्दै … पूरा पढ्नुहोस् »
















