सर्लाहीमा गोली हानेर श्रीमतीको हत्या

काठमाडौं । सर्लाहीको हरिपुर्वा नगरपालिका ५ मा गोली चल्दा एक महिलाको मृत्यु भएको छ । अर्का एक जना घाइते छन् । गोली हान्ने व्यक्तिको नाम भने प्रहरीले खुलाएको छैन । … पूरा पढ्नुहोस् »