सहकारी ऋण नतिर्ने २८४ ऋणीलाई पाँच दिनभित्र तिर्न प्रशासनको चेतावनी
काठमाडौँ । काभ्रेपलाञ्चोकमा सञ्चालित समस्याग्रस्त सहकारी संस्थाबाट ऋण लिएर लामो समयसम्म भुक्तानी नगर्ने ऋणीमाथि प्रशासनले कडाइ सुरु गरेको छ। जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक ले संयुक्त रूपमा … पूरा पढ्नुहोस् »
















