सामाजिक सञ्जालमा आएका टीकाटिप्पणीप्रति नेपाली सेनाको ध्यानाकर्षण
काठमाडौं । नेपाली सेनाले सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आएका टीकाटिप्पणीप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले शुक्रबार एक अपिल जारी गर्दै ध्यानाकर्षण भएको जनाएको हो … पूरा पढ्नुहोस् »