सिटिजन्स बैंकले ल्यायो ५.९९ प्रतिशत ब्याजदरमा घर र सवारी कर्जा योजना
काठमाण्डौं । सिटिजन्स बैंकले ५.९९ प्रतिशत स्थिर ब्याजदर घर र गाडी किन्ने कर्जा दिने भएको छ । बैंकले ‘सजिलो घर कर्जा’ र ‘सवारीसाधन कर्जा’ योजना सार्वजनिक गर्दै ५.९९ प्रतिशतको स्थिर … पूरा पढ्नुहोस् »

















