सिटिजन्स बैंक र नियो भर्स प्रा.लि.(नेओटेरिक नेपाल)बीच समझदारी

काठमाण्डौं । सिटिजन्स् बैंक इन्टरनेसनल लिमिटेड र नियो भर्स प्रा.लि.(नेओटेरिक नेपाल) झम्सिखेल, ललितपुरबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्र अनुसार सिटिजन्सबैंकका कार्डबाहक र … पूरा पढ्नुहोस् »