सिबिफिनको चौथो वार्षिक साधारण सभा सम्पन्न
काठमाण्डौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)को चौथो वार्षिक साधारणसभा ठमेलस्थित अलफ्ट होटेलमा सम्पन्न भएको छ । साधारणसभाको राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले उद्घाटन गरे। कार्यक्रमलाई … पूरा पढ्नुहोस् »
















