१० बर्षिय वैभवीले नेपालको तर्फबाट थाइल्यान्डमा तेक्वान्दो प्रतियोगितामा प्रतिष्पर्धा गर्ने

काठमाडौँ । नेपालको तर्फबाट १० वर्षीया वैभवी सापकोटाले थाइल्यान्डमा हुने आठौं हिरोज अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा प्रतिष्पर्धा गर्ने भएकी छिन् । अगष्ट ९ देखि १० तारिखसम्म हुने सो प्रतियोगितामा २७ राष्ट्रका … पूरा पढ्नुहोस् »