६ थुनुवा फरार प्रकरणमा इन्सपेक्टरसहित सबै प्रहरी जिल्ला तानिए
काठमाण्डौं । धनुषाको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको हिरासतबाट ६ थुनुवा फरार भएपछि त्यहाँको सम्पूर्ण प्रहरीलाई जिल्ला तानिएको छ । इन्सपेक्टर बेचन यादवसहित २५ जनाको टिमलाई सोमबार नै जिल्ला तानिएको … पूरा पढ्नुहोस् »