७७ जिल्ला र ३१ नेपाली नियोगबाट राहदानी आवेदन सेवा सुचारु

काठमाडौं । परराष्ट्र मन्त्रालयले नयाँ प्रणालीबाट राहदानी विभाग, ७७ वटै जिल्ला, ६ वटा इलाका प्रशासन कार्यालय र ३१ विदेशस्थित नेपाली नियोगहरूबाट राहदानी आवेदन सेवा सुचारु भएको जनाएको छ । शुक्रबार … पूरा पढ्नुहोस् »