बंगलादेशबाट सिक:

झण्डै एक महिना लामो विद्यार्थी आन्दोलनले प्रधानमन्त्री शेख हसिनालाई सत्ताच्युत गरेपछि बंगलादेशमा राजनीतिक घटनाक्रम तीव्र गतिमा घटिरहेका छन । सोमबार मात्रै प्रधानमन्त्रीको पदबाट राजीनामा दिएर भारत पलायन भएकी हसिनाले दुईतिहाई … पूरा पढ्नुहोस् »

चितवनमा चरा गणना सुरु

चितवन । चितवनमा चरा गणना सुरु भएको छ । वर्ड एजुकेसन सोसाइटी चितवनले पूर्वी चितवनको राप्ती नदी, बूढीराप्ती, ढुम्रे, कसरालगायतका क्षेत्रबाट चरा गणना सुरु गरेको हो । सोसाइटीका जिल्ला अध्यक्ष … पूरा पढ्नुहोस् »