भर्खरै

मोबाइल फोन इम्पोर्टर्स एशोसिएसनमा दिपककुमार मल्होत्राको नेतृत्वमा नयाँ कार्यसमिति

काठमाडौं। मोबाइल फोन इम्पोर्टर्स एशोसिएसनको दशौं वार्षिक साधारण सभाले दिपक कुमार मल्होत्राको अध्यक्षतामा नयाँ सञ्चालक समिति सर्वसम्मत रुपमा चयन गरेको छ । साधारण सभाको प्रारम्भमा अध्यक्ष मल्होत्राले उपस्थित सम्पूर्ण पदाधिकारी … पूरा पढ्नुहोस् »

डोलेश्वर भिलेजको ११ औं साधारणसभा सम्पन्न, १६ लाख कित्ता आईपीओ ल्याउने

काठमाडौं । डोलेश्वर भिलेज रिसोर्ट एण्ड फार्म हाउस लिमिटेडले आफ्नो जारी पुँजीको ३० प्रतिशत आईपीओ निष्कासन गर्ने तयारी गरेको छ । कम्पनीले १६ लाख २० हजार कित्ता आईपीओ निष्कासनको अनुमति … पूरा पढ्नुहोस् »

‘विश्व लगानीकर्ता सप्ताह’ मा ग्लोबल आइएमई क्यापिटलको वित्तीय साक्षरता कार्यक्रम

काठमाडौं । ग्लोबल आइएमई क्यापिटल लिमिटेडले ‘विश्व लगानीकर्ता सप्ताह २०२६’ को अवसरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । धितोपत्र तथा पुँजी बजारसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित कार्यक्रम बुधबार … पूरा पढ्नुहोस् »

कांग्रेसको नयाँ कार्यसमिति चुन्न आज मतदान, एकजनाले २३ मतपत्रमा मतदान गर्नुपर्ने

काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि आज मतदान हुँदैछ । विहीबार गर्ने भनिएको मतदान तयारी नपुगेको भन्दै आजका लागि सारिएको हो । निर्वाचन समितिका … पूरा पढ्नुहोस् »

वायुमण्डल अझै अस्थिर रहेकाले शनिबारसम्म वर्षाको सम्भावना

काठमाडौं । वायुमण्डल अझै अस्थिर रहेकाले आज पनि केही ठाउँमा मेघगर्जन, चट्याङ र असिनासहित वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । आज पनि एक–दुई स्थानमा छोटो समय भारी वर्षा हुन … पूरा पढ्नुहोस् »

आजदेखि दशैंको अग्रिम टिकट बुकिङ खुला

काठमाडौं । दशैंमा घर जानेहरुका लागि सरकारले आजदेखि अग्रिम टिकट बुकिङ खुला गरेको छ । टिकट छिटो पाइने आशमा युवाहरु गएरातिदेखि नै नयाँ बसपार्कको टिकट काउन्टर अगाडि लाइन बसेका थिए … पूरा पढ्नुहोस् »

मिलीजुली कालिञ्चोक साकोसको ३३ औं साधारण सभा सम्पन्न

चरिकोट । मिलीजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्थाको ३३ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाले कार्यक्षेत्रको आधारमा तीन एकाइमा विभाजन गरी एकाइगत साधारण सभा सम्पन्न गरी … पूरा पढ्नुहोस् »

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो हप्तामा हुने

काठमाडौं । नेकपा एमालेले मंसिर पहिलो हप्तामा राष्ट्रिय भेला आयोजना गर्ने निर्णय गरेको छ । बिहीबार बसेको स्थायी कमिटी बैठकको निर्णय सुनाउँदै उपमहासचिव लेखराज भट्टले मंसिरको पहिलो साता राष्ट्रिय भेला … पूरा पढ्नुहोस् »

ग्लोबल आईएमई बैंकका उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाडौँ उपत्यकाभित्रका आफ्ना सम्पूर्ण शाखाहरूबाट अमेरिकी डलर सटही सुविधा सहज रूपमा उपलब्ध गराएको छ। विदेश भ्रमण, अध्ययन तथा व्यापारिक प्रयोजनका लागि जाने यात्रुहरूलाई विदेशी … पूरा पढ्नुहोस् »

भृकुटीमण्डपमा बजाज ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले दशैं–तिहारलाई लक्षित गर्दै सञ्चालन गरिरहेको ‘बजाज गेम अफ पावर’ क्याम्पेन अन्तर्गत ‘बजाज गेम अफ पावर एक्सचेन्ज कार्निभल’ आयोजना … पूरा पढ्नुहोस् »