भर्खरै

राँगाले हान्दा धनीको मृत्युलमजुङ । सुन्दरबजार नगरपालिका–४ का ४४ वर्षीय खुमबहादुर मौरतीको आफैँले पालेको राँगाले हान्दा मृत्यु भएको छ । राँगोले हानेर गम्भीर घाइते उनको बेँसीशहर स्थित जिल्ला अस्पतालमा उपचार … पूरा पढ्नुहोस् »

महिला मतदाता भन्छन्: महिलाका मुद्दा उठाउनेलाई भोट

टीकापुर । कैलालीका महिला मतदाता महिलाका मुद्दा सम्बोधन गर्न सक्नेलाई मत दिने पक्षमा रहेको बताउन थालेका छन् । –––

कसैको पनि स्वतन्त्र उम्मेदवारी भनेको बहुदलवादको बर्खिलाप, निर्दलवादी सोच

बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवार दिनु भनेको राजनैतिक दल, बहुलबाद, प्रजातन्त्र, गणतन्त्र तथा सामुहिकता र एकतामा बिश्वास नगर्नु हो । त्यस्तै स्वतन्त्र उम्मेदवारलाई समर्थन गर्नु भनेको … पूरा पढ्नुहोस् »

कवि कृसु क्षेत्री व्यथित वनिताश्री सम्मानबाट सम्मानित

काठमाडौ । साहित्यका विविध विधामा सशक्तरूपमा कलम चलाई विशेषतः काव्यजगत्मा विलयन कविताको माध्यमबाट नयाँ तरङ्ग ल्याउन सफल क्षमतावान् सुन्दर शब्द शिल्पी कवि कृसु क्षेत्रीलाई व्यथित काव्य वनिताश्री सम्मान–२०७८ बाट सम्मानित … पूरा पढ्नुहोस् »

राष्ट्रपति भण्डारीद्वारा दुईवटा अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले दुईवटा अध्यादेश जारी गरेकी छन् ।राष्ट्रपतिको कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार औषधि (तेस्रो संशोधन) अध्यादेश, २०७९ स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७९ … पूरा पढ्नुहोस् »

बहुविवाह कसुरमा महोत्तरीमा दम्पती पक्राउ

काठमाडौँ । बहुविवाह कसुरमा महोत्तरीमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जेठी श्रीमती सुनिता विश्वकर्माले दिएको उजुरीको आधारमा बर्दिबास-३ बस्ने भक्त बहादुर विश्वकर्मालाई आज प्रहरीले पक्राउ गरेको हो । … पूरा पढ्नुहोस् »

पाँच दलीय गठबन्धन राष्ट्रको हितमा छ : प्रधानमन्त्री देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले पाँच दलीय गठबन्धन ऐतिहासिक तथा राष्ट्रिय आवश्यकतामा निर्माण भएको बताएका छन्। तुलसीपुरमा गठबन्धन दलले आज आयोजना गरेको चुनावी आमसभालाई सम्बोधन गर्दै … पूरा पढ्नुहोस् »

रेणु दाहालले एउटै परियोजनालाई पूर्णता दिन नसकेको सुवेदीको आरोप

काठमाडौँ । भरतपुर महानगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले भरतपुरको मेयर बनेपछि रेणु दाहालले एउटै परियोजनालाई पूर्णता दिन नसकेको आरोप लगाएका छन् । भरतपुरमा आइतबार आयोजना गरिएको चुनावी सभालाई … पूरा पढ्नुहोस् »

नेप्सेमा हरियाली, दोहोरो अङ्कको वृद्धि

काठमाडौँ । धेरै दिनपछि धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक १७.९५ अङ्कले उकालो लागेर दुई हजार … पूरा पढ्नुहोस् »

थप १७ मा कोरोना सङ्क्रमण पुष्टि

काठमााडौँ । देशभर पछिल्लो २४ घण्टामा थप १७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा चार हजार १० जनाको नमूना परीक्षण गरिएको थियो । दुई हजार ९०५ … पूरा पढ्नुहोस् »