भर्खरै

सुरेन्द्र पाण्डेको प्रश्न- रेणुमाथि देउवाको कति प्रेम बसेछ ?

चितवन । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले प्रधानमन्त्री शेरबहादुर देउवा र रेणु दाहालको राजनीतिक पिरती धेरै दिन नटिक्ने बताएका छन् । नेकपा एमालेको चुनावी सभालाई सम्बाेधन गर्दै नेता पाण्डेले देउवाले यसअघि रेणुलाई … पूरा पढ्नुहोस् »

देशलाई माया गर्ने हो भने, हलोमा मतदान गर्नुहोस् : राजेन्द्र लिङ्देन

काडमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले देशलाई माया गर्ने हो भने राप्रपाको चुनाव चिह्न हलोमा मतदान गर्न आग्रह गरेका छन् ।राप्रपा मकवानपुरले हेटौंडामा आइतबार आयोजना गरेको … पूरा पढ्नुहोस् »

जनताले दिएको मतको सम्मान गर्छौँ : महामन्त्री थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जनताले दिएको मतको सम्मान गर्ने बताए । वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनको पूर्वसन्ध्यामा नेपाली कांग्रेस काठमाडौँ महानगरपालिका–२६ ले आज आयोजना … पूरा पढ्नुहोस् »

यातायात क्षेत्रमा भएको दादागिरी रोक्न जनताहरु सडकमै आउनुपर्ने बेला भएको हो ?

काठमाडौँ । यातायात व्यवसायीले लुटेको र ठगेको विषय प्रायजसो समयमा सुन्न आइरहेको हुन्छ । सिट क्षमताभन्दा बढी यात्रु खाद्नु र सरकारले तोकेकोभन्दा दोब्बर भाँडा असुल्नु व्यवसायीहरुको दैनिकी हो । यातायात … पूरा पढ्नुहोस् »

नेपाल भारत सीमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता

आसन्न स्थानीय तहको निर्वाचनलाई लक्ष गरी बारा र पर्साका नेपाल भारत सिमा क्षेत्रमा सशस्त्र प्रहरीको टोलीले उच्च सुरक्षा सतकर्ता अनपाएको छ । निर्वाचनका बेला सीमा क्षेत्रमा हुनसक्ने आपाराधिक क्रियाकलाप नियन्त्रण … पूरा पढ्नुहोस् »

गठबन्धन राष्ट्रिय आवश्यकता हो : प्रधानमन्त्री देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन राष्ट्रिय आवश्यकता भएको बताएका छन् । पाँच दलीय गठबन्धनद्वारा आज पोखरामा आयोजित बृहत् चुनावी सभालाई सम्बोधन गर्दै उनले गठबन्धनलाई बलियो … पूरा पढ्नुहोस् »

गठबन्धनले जनताको विश्वास जित्दै आएको छ : अध्यक्ष नेपाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पाँच दलीय गठबन्धनले जनताको विश्वास जित्दै आएको बताए । पाँच दलीय गठबन्धनद्वारा आज पोखरामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले … पूरा पढ्नुहोस् »

यौन दुर्व्यवहार गरेको आरोपमा एक जना पक्राउ

काठमाडौँ । १५ वर्षीया किशोरीलाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लालिगुराँस नगरपलिका–३ मुसाङखेल बस्ने १९ वर्षीय अनिस बस्नेत रहेका छन् । उनलाई … पूरा पढ्नुहोस् »

महाकाली नदीमा झोलुङ्गे पुलको तयारी

काठमाडौँ । तुइन विस्थापनअन्तर्गत महाकाली नदीमा निर्माण भएका दुई वटा झोलुङ्गे पुल सञ्चालनका तयारी गरिएको छ । नेपालमा भइरहेको स्थानीय तह निर्वाचनलगत्तै झोलुङ्गे पुल सञ्चालनको तयारी गरिएको हो । पुल … पूरा पढ्नुहोस् »

तर्साएर मत माग्न पाइन्न : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन स्वच्छ र निष्पक्ष हुनुपर्ने बताए । पार्टी कार्यालयले आज यहाँ आयोजना गरेको पत्रकारसम्मेलनमा निर्वाचन … पूरा पढ्नुहोस् »