भर्खरै

बेहुली लिन गएका बेहुला हिरासतमा

काठमाडौं । बेहुली लिएर घरमा आउनुपर्ने बेहुला प्रहरी हिरासतमा पुगेका छन् । घटना झापाको हो । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता वसन्त पाठकका अनुसार हिरासतमा रहेको बेहुला डेभिट चौधरी … पूरा पढ्नुहोस् »

अवैध हतियारसहित बाराबाट दुई भारतीय नागरिक पक्राउ

काठमाडौँ । बारास्थित सिम्रौनगढबाट अवैध हतियारसहित प्रहरीले दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । सिम्रौनगढ–कचोर्वा सडकखण्डमा चेकजाँचको क्रममा सशस्त्र प्रहरीको गस्ती टोलीले हतियारसहित उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ … पूरा पढ्नुहोस् »

देउवाको प्रश्न -ओलीजीको पार्टीलाई जिताएर के गर्नुहुन्छ ?

काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले पाँच दलीय गठबन्धनका उम्मेदवारहरूलाई मत दिएर जिताउन बुटवलवासीलाई आग्रह गरेका छन् । शंका उपशंका नगरी मत दिएर गठबन्धनले उठाएका उम्मेदवारहरूलाई जिताउँदा गठबन्धनको … पूरा पढ्नुहोस् »

मधेशी दलको ‘ललिपप’ घोषणापत्र

काठमाडौं । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि विभिन्न दलका उम्मेदवारहरू मत तान्नका लागि आ–आफ्ना नारा र प्रतिबद्धताहरू सार्वजनिक गरिरहेका छन् । आम सर्वसाधारण भने दलहरू तथा उम्मेदवारका … पूरा पढ्नुहोस् »

सीपीईसी परियोजनाको फराकिलो स्तर टुक्रिन सुरू र असहमति

काठमाडौँ । चीन र पाकिस्तानको कोरिडोर टुक्रिएको अवस्थामा देखा पर्न सुरूवात गरेको छ । मुख्य प्रोजेक्ट, आयोजना, परियोजना आवश्यक कोष पूरै बन्द नहोस् भनेर संघर्ष गरिरहेका छन् । हाल पाकिस्तानको … पूरा पढ्नुहोस् »

समान मुद्दा, समान लडाइ तर निर्वाचनको मैदानमा एक्ला–एक्लै

काठमाडौं । अर्को हप्ता शुक्रबार अर्थात् वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ । देशैभर ७ सय ५३ मध्ये छन् । ती मध्ये १ सय ३६ पालिका मधेश प्रदेशमै छन् … पूरा पढ्नुहोस् »

सुत्केरी महिलाको हेलिकोप्टरबाट उद्धार

काठमाडौँ । अछाममा एक गर्भवती महिलाको हेलिकोप्टरबाट उद्धार गरिएको छ । जिल्लाको रामारोशन गाउँपालिका-४ बाटुलासैन छडेनाका सर्प विककी श्रीमती अम्बकला विकको राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत हेलिकोप्टरमार्फत उद्धार गरिएको हो । … पूरा पढ्नुहोस् »

राजनीतिक स्थायित्वका लागि गठबन्धन : वरिष्ठ नेता पौडेल

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले परिवर्तन, संविधान, गणतन्त्र र स्थायित्व कायम गर्ने उद्देश्यका साथ पाँच दलबीचका गठबन्धन भएको बताए । नेपालले कहिल्यै राजनीतिक स्थायित्व पाउन नसकेको उल्लेख … पूरा पढ्नुहोस् »

नराम्रो काम केही गरेका छैनौँ, देश र जनताको निम्ति जिवन समर्पित गरेका छौँ : नेपाल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा वाम–लोकतान्त्रिक प्रगतिशिल र दक्षिणपन्थी गठबन्धनको बीचमा सङ्घर्ष भएको बताए । संविधान जोगाउने, सुशासन कायम … पूरा पढ्नुहोस् »

कांग्रेसको देशभर राम्रो छ : महामन्त्री शर्मा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले स्थानीय निर्वाचनमा कांग्रेसले देशभर बहुमत ल्याउने दाबी गरेका छन् । लिखु गाउँपालिकामा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले यही वैशाख ३० को निर्वाचनमा कांग्रेसका … पूरा पढ्नुहोस् »