भर्खरै

चुनावमा राम्रा छानेर मात्र भोट हाल्न राप्रपा अध्यक्ष लिङ्देनको आग्रह

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले बेरोजगारी, गरिबी, अविकसितको अन्त्य कुनै भगवान आएर गर्ने नभई नेता र राजनीति, सरकार र पार्टीले गर्ने भएकाले चुनावमा सोच विचार गरेर राम्रो … पूरा पढ्नुहोस् »

म बदलावमा विश्वास गर्छु

म बदलावमा विश्वास गर्छु ।किनकि समाजको रुपान्तरण जरूरी छ ।नेपालको विकास र समृद्धि जरूरी छ ।देशको गौरव, सम्मान र श्रेष्ठता जरूरी छ । अब हामी सपनामा पनि अर्काको शहरको रहर … पूरा पढ्नुहोस् »

गठबन्धन जनमतको अपमान गर्ने प्रवृत्ति विरुद्ध हो : अध्यक्ष केसी

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले काठमाडौँ महानगरलाई महानगर जस्तै बनाएर देश र विदेशमा सकारात्मक सन्देश दिन आग्रह गरेका छन् । पाँच दलीय गठबन्धनका तर्फबाट यहाँ आयोजित संयुक्त चुनावीसभालाई … पूरा पढ्नुहोस् »

हाम्रै पार्टीका केही मान्छेहरूले बखेडा गरिरहेका छन् : प्रधानमन्त्री देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नै पार्टीभित्र गठबन्धनको विषयमा बखेडा झिकिरहेको बताएका छन् । प्रधानमन्त्री समेत रहेका सभापति देउवाले गठबन्धनमार्फत चुनाव लड्न खोज्दा आफ्नै पार्टीभित्रका केहीले बखेडा झिकिरहेको … पूरा पढ्नुहोस् »

हाम्रो मानक, मापदण्ड, लक्ष्य र काम गर्ने प्रयासहरू नै फरक छन् : गगनकुमार थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा पार्टीले चुनाव एक्लै लड्नुपर्ने पक्षमा दृढ थिए । त्यसका लागि प्रयास पनि गरिरहेकै थिए । तर प्रधानमन्त्री समेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले … पूरा पढ्नुहोस् »

एक दिवसीय क्रिकेट : जिम्बावेसँग नेपाल पराजित

काठमाडौँ । नेपाल पहिलो एक दिवसिय अभ्यास खेलमा जिम्बावे ‘ए’सँग पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा आज भएको खेलमा नेपाल जिम्बावे ए सँग तीन विकेटले पराजित भएको हो । … पूरा पढ्नुहोस् »

स्वास्थ्य संस्था पनि दुई दिन बिदा हो ?

काठमाडौँ । सरकारले आगामी जेठदेखि साताको दुई दिन शनिबार र आइतबार बिदा दिने निर्णय स्वास्थ्य संस्था (अस्पताल)मा पनि बिदा दिने तयारी गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सरकारको निर्णयानुसार … पूरा पढ्नुहोस् »

म काठमाडौंलाई महान घर जस्तो बनाएर राख्नेछु : सिर्जना सिंह

काठमाडौं । नेपाली कांग्रेसको तर्फबाट काठमाडौं महानगरपालिकामा मेयर पदकी उम्मेदवार सिर्जना सिंहले असुरक्षित रहेको काठमाडौंलाई सुरक्षित बनाउनु आफ्नो पहिलो प्राथमिकता रहेको बताएकी छिन् । रत्नपार्क शान्तिबाटिकामा आयोजित पाँच दलीय गठबन्धनको … पूरा पढ्नुहोस् »

काठमाडौँमा गठबन्धनको चुनावीसभा सुरु

काठमाडौँ । स्थानीय तहको निर्वाचनलाई केन्द्रमा राखेर सत्तारुढ पाँचदलीय गठबन्धनका तर्फबाट राजधानी काठमाडौँमा आयोजना गरिएको चुनावीसभा सुरु भएको छ । राजधानीको रत्नपार्कमा सुरु यस सभालाई गठबन्धनका शीर्ष नेताहरुले सम्बोधन गर्ने … पूरा पढ्नुहोस् »

ग्लोबल आइएमई बैंक र बैकल्पिक ऊर्जाबीच सम्झौता

काठमाडौं । ग्लोबल आइएमई बैंक र बैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबीच विभिन्न सौर्य मिनी ग्रिड परियोजनाहरुमा निर्माण सम्बन्धमा सम्झौता भएको छ । उक्त समझदारी पत्रमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत … पूरा पढ्नुहोस् »