भर्खरै

पौडेलको दावी -गठबन्धनले कांग्रेसलाई फाइदामा पुर्याउँछ

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आर्थिक र सामाजिक रुपमा श्रमिकप्रतिको विभेद अन्त्य हुनुपर्नेमा जोड दिएका छन् । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा नेपाल ट्रेड युनियन कांग्रेसले आज दमौलीमा … पूरा पढ्नुहोस् »

एमाले मकवानपुरद्वारा बागी उम्मेदवारलाई कारबाही

काठमाडौँ । नेकपा एमाले मकवानपुरले बागी उम्मेदवारी दिएका एमालेका नेताहरूलाई कारबाही गरेको छ । आसन्न स्थानीय तह निर्वाचनमा बागी उम्मेदवारी दिएका नेकपा एमालेका सदस्यहरूलाई एमाले मकवानपुरले कारबाही गरेको हो । … पूरा पढ्नुहोस् »

खानेपानी र फोहर व्यवस्थापन प्राथमिकतामा

काठमाडौँ । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकाको प्रमुख पदका उम्मेदवारले बनेपालाई विशेष गरी खानेपानीको समस्या समाधान, फोहरमैला व्यवस्थापन र डुवानमुक्त सहर बनाउने विषयलाई प्राथमिकतामा राखिएको बताएका छन् । यही वैशाख ३० गते … पूरा पढ्नुहोस् »

सत्र जिल्लामा मात्रै मतपत्र ढुवानी बाँकी

काठमाडौँ । स्थानीय तह सदस्य निर्वाचन, २०७९ का लागि मतपत्र ढुवानी गर्न अब १७ जिल्ला मात्र बाँकी रहेको छ । सिन्धुली, रामेछाप र दोलखामा १९ गते बिहान ढुवानी हुनेछ भने … पूरा पढ्नुहोस् »

श्रमिकका समस्याको दीर्घकालीन समाधान सबैको साझा दायित्व हो

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले श्रमिकका समस्याको दीर्घकालीन समाधान सम्पूर्ण राजनीतिक दलको साझा दायित्व भएको बताए । १३३औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा नेपाल ट्रेड युनियन कांग्रेसले आज आयोजना … पूरा पढ्नुहोस् »

नेपाल प्रहरीको आईजीपीमा धिरजप्रताप सिंह नियुक्त

काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा धिरजप्रताप सिंह नियुक्त भएका छन् । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) सिंहलाई आईजीपीमा नियुक्त गरेको हो । डेढ … पूरा पढ्नुहोस् »

बढ्यो चुनावी सरगर्मी : मतदाताको प्रश्न, विगतमा दिएका अश्वासन किन पूरा भएनन् ?

सुदूरपश्चिम । आसन्न स्थानीय तह निर्वाचनका लागि मत माग्न घरदैलो पुगिरहेका उम्मेदवारसँग मतदाताले विगतका चुनावका बेला दिइएको अश्वासन किन पूरा नगरेको भनी तिखो प्रश्न गर्न थालेका छन् । शनिबार धनगढी … पूरा पढ्नुहोस् »

गठबन्धनले लोकतन्त्रलाई बलियो बनाउँछ : नेता निधि

काठमाडौँ । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले स्थानीय पालिकाको निर्वाचनमा नेपाली कांग्रेस अग्रस्थानमा आउने बताए । विराटनगर विमानस्थलमा आज आयोजित पत्रकार सम्मेलनमा उनले आसन्न स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनबीच भएको … पूरा पढ्नुहोस् »

अफगानिस्तानमा भएका निरन्तर आक्रमणको संयुक्त राष्ट्रसंघद्वारा निन्दा

काठमाडौँ । अफगानिस्तानमा पछिल्ला केही दिनयता निरन्तर रुपमा हमला भइरहेकामा संयुक्त राष्ट्रसंघद्वारा निन्दा गरिएको छ । संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदले सो निन्दा गरेको हो । संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदको शनिबारको … पूरा पढ्नुहोस् »

आईजीपी नियुक्ति लागि मन्त्रिपरिषद् बैठक बस्दै, एआईजी विश्वराज पोख्रेलको संभावना बढी थियो तर प्रधानमन्त्री शेरबहादुर देउवा नै भिलेन बन्दै

काठमाडौं । सरकारले आइतबार नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको प्रमुख नियुक्त गर्दै छ । त्यसका लागि आज मन्त्रिपरिषद् बैठक बस्दैछ । बिहान ११ बजेलाई बोलाइएको मन्त्रिपरिषद् बैठक अहिलेसम्म बस्न … पूरा पढ्नुहोस् »