भर्खरै

२५ जिल्लामा भोलि पनि पूर्णरुपमा यातायात बन्द

काठमाडौं । देशका अधिकांश क्षेत्रमा मौसम बदली छ। बंगालको खाडीमा उत्पन्न न्यूनचापीय क्षेत्रको प्रभावका कारण लगातार वर्षा भइरहेको छ। वर्षाका कारण यहाँका खोलानालामा जलसतह बढिरहेको छ। ठाउँठाउँमा पहिरो खसेर सडक … पूरा पढ्नुहोस् »

हिमालयन बैंक र स्मार्ट च्वाइस टेक्नोलोजीजबिच सम्झौता

काठमाडौँ । हिमालयन बैंक लिमिटेड र स्मार्ट च्वाइस टेक्नोलोजीज लिमिटेड (एससीटी) बिच स्मार्टपे आईबीएफटी (अन्तरबैंक रकमान्तर) सेवा सञ्चालन तथा सहकार्यसम्बन्धी सम्झौता सम्पन्न भएको छ। यस सम्झौतासँगै हिमालयन बैंक एससीटीको स्मार्टपे … पूरा पढ्नुहोस् »

सहकाली साकोसको १९औं साधारणसभा सम्पन्न

काठमाडौं । सहकाली बचत तथा ऋण सहकारी संस्थाको १९औं साधारणसभा सम्पन्न भएको छ । संस्थाले सहकारी नियमन प्राधिकरणको साधारणसभा सम्बन्धी निर्देशनको पालना गर्दै सदस्यमाझ साधारण सभा सम्पन्न गरेको हो । … पूरा पढ्नुहोस् »

जगदम्बा मोटर्सले नेपाल भित्र्याउँदै स्याक्म्यानका एक्स–५०००ई विद्युतीय ट्र्याक्टर र डम्प ट्रक

काठमाडौँ । शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले चीनको अग्रणी व्यावसायिक सवारीसाधन निर्माता स्याक्म्यानका एक्स–५०००ई ६×४ विद्युतीय ट्र्याक्टर र एक्स–५०००ई ६×४ विद्युतीय डम्प ट्रक नेपालमा भित्र्याउने भएको छ । यी दुई मोडलमार्फत … पूरा पढ्नुहोस् »

होण्डा ग्राहकलाई एनआईसी एशियाको आकर्षक अटो लोन, ६ कार्यदिनमै कर्जा प्रक्रिया

काठमाडौं । नेपालका लागि कारको आधिकारिक वितरक स्याकार ट्रेडिङ्ग कम्पनी प्रा. लि. र एनआईसी एशिया बैंकबीच होन्डाका ग्राहकहरूलाई सहुलियतपूर्ण अटो लोन उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ। यस सहकार्यको मुख्य … पूरा पढ्नुहोस् »

छुजुङ खोला जलविद्युत आयोजना बनाउन जुट्यो लगानी, माछापुच्छ्रे बैंकको अगुवाइमा ९ अर्ब ऋण

संखुवासभाको भोटखोला गाउँपालिका–२ मा निर्माणाधीन ६३ मेगावाट क्षमताको छुजुङ खोला अर्धजलासय (पीआरओआर) जलविद्युत आयोजनालाई लगानी जुटेको छ। सांग्रिला ऊर्जा लिमिटेडले निर्माण थालेको उक्त आयोजनामा माछापुच्छ्रे बैंकको अगुवाइमा आधा दर्जन बैंक … पूरा पढ्नुहोस् »

ग्रिड कनेक्सन कार्यविधि मस्यौदामा इप्पानको असहमति, १९ बुँदे संशोधन प्रस्ताव

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले नेपाल विद्युत् प्राधिकरणको ग्रिड कनेक्सन प्वाइन्ट तथा भोल्टेज लेभल परिवर्तनसम्बन्धी कार्यविधिको मस्यौदामा संशोधनको माग गरेको छ । इप्पान अध्यक्ष मोहन कुमार … पूरा पढ्नुहोस् »

ऊर्जाका आयोजना निर्माणमा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तालाई कारबाही गर्छौं : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले जलविद्युत् तथा ऊर्जाका निर्माणाधीन आयोजनामा स्थानीय तहबाट अवरोध गर्ने आफ्नै पार्टीका नेता–कार्यकर्तामाथि कारबाही गर्ने प्रतिबद्धता जनाएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल … पूरा पढ्नुहोस् »

झरीको बाबजुद बा : एक योद्वा, आचार्य, जदौ, एभेन्जर्स एन्डगेम : इनकोर प्रदर्शनमा

काठमाडौं । झरीको बाबजुद शुक्रबारदेखि नेपालका हलमा तीन नेपालीसहित एक हलिउड फिल्म प्रदर्शनमा आएको छ । नेपाली भाषाका तीन फिल्म ‘बा : एक योद्वा’, ‘आचार्य’ र ‘जदौ’ रिलिज भएका छन् … पूरा पढ्नुहोस् »

वर्षाका कारण कांग्रेसका पूर्वनिर्धारित अधिवेशनहरू प्रभावित

काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनअन्तर्गत पूर्वनिर्धारित अधिवेशनहरू वर्षाका कारण प्रभावित भएका छन् । देशका विभिन्न स्थानमा जारी वर्षाका कारण १० असोज (शनिबार) का लागि तय भएका प्रदेश सभा … पूरा पढ्नुहोस् »