गगन थापालाई ‘ट्युसन’ पढाउन सक्छु : कर्णबहादुर मल्ल

काठमाडौँ । सुदूरपश्चिम प्रदेशसभाका पूर्व सदस्य कर्णबहादुर मल्लले नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई ‘ट्युसन’ पढाउने सक्ने बताएका छन्। बिहीबार जिल्ला सदरमुकाममा आयोजित पत्रकार सम्मेलनमा उनले बिपीले स्थापन गरेको घोषणापत्र र … पूरा पढ्नुहोस् »

दहचोकमा नबिल बैंकको शाखा विस्तार

काठमाडौँ । पछिल्लो समय तीब्र शहरीकरण तथा वित्तीय गतिविधि वृद्धि भइरहेको चन्द्रागिरि नगरपालिका–१ स्थित दहचोकमा नबिल बैंकले आफ्नो शाखा विस्तार गरेको छ । यो सँगै बैँकको शाखा १४८ तथा एटिएम … पूरा पढ्नुहोस् »

साढे ४८ खर्ब बराबर पुग्यो अर्थतन्त्रको आकार

काठमाडौँ । एउटा मेगा परियोजना सम्पन्न हुँदा त्यसले अर्थतन्त्रमा कति ठूलो प्रभाव पार्दछ भन्ने उदाहरण माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले प्रस्तुत गरेको छ । कूल ४५६ मेगावाट क्षमताको सो आयोजना गत … पूरा पढ्नुहोस् »

अफगानिस्तानमा अज्ञात बन्दुकधारीहरूद्वारा कोइला खानी कामदारको हत्या

काठमाडौँ । अफगानिस्तानको सामंगन प्रान्तमा अज्ञात बन्दुकधारीहरूले आक्रमण गर्दा पाँच कोइला खानीमा कार्यरत कामदार मारिएको प्रान्तका स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै सञ्चार माध्यमले जनाएको छ। स्थानीय तालिबान अधिकारीहरूका अनुसार उक्त घटना … पूरा पढ्नुहोस् »

मेक्सिकोको सिमेन्ट उद्योगमा झडप हुँदा ८ जनाको मृत्यु

काठमाडौँ । मेक्सिकोको राज्य हिडाल्गोको सिमेन्ट प्लान्टमा कार्यरत कामदारका दुई विरोधी समूहबीच भएको झडपमा कम्तीमा आठ जनाको मृत्यु भएको छ भने अन्य ११ जना घाइते भएको गभर्नर ओमर फयादले बुधबार … पूरा पढ्नुहोस् »

संयुक्त राष्ट्रसंघका महासचिव गुटेरस युक्रेनमा

काठमाडौँ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरस युक्रेन पुगेका छन् । उनले सो कुरा ट्वीट गरेर जनाएका छन् । उनले ट्वीटमा भने– म रुसको भ्रमणपछि आज युक्रेन पुगेको छु । … पूरा पढ्नुहोस् »

कांग्रेसको तर्फबाट मेयरपदमा उम्मेदवार बनेकी सिंहको यस्तो छ, सात संकल्प

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरकी उम्मेदवार सिर्जना सिंहले सात संकल्प अघि सारेकी छिन् । नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनेकी सिंहले बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा सात संकल्प अघि सारेकी हुन् । … पूरा पढ्नुहोस् »

मेयरमा हाम्रो मान्छे भएको भए पाँच वर्षमा धेरै काम गर्न सकिन्थ्यो : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले काठमाडौं महानगरपालिको प्रमुख आफ्नो मान्छे नहुँदा निकै पीडा भोगेको बताएका छन् । काठमाडौं जिल्लाबाट निर्वाचित थुप्रै कांग्रेस सांसद्हरूले काठमाडौं महानगरमा नेपाली कांग्रेसको प्रमुख … पूरा पढ्नुहोस् »

पौडेललाई उम्मेदवारी फिर्ता लिन आग्रह

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणले भरतपुर महानगरपालिकामा स्वतन्त्र उम्मेदवारी दिएका नेपाली कांग्रेसका नेता जगन्नथ पौडेल सहित उनका प्रस्ताबक र समर्थकलाई आज भेट गरेका छन् । भेटका क्रममा मन्त्री खाणले उम्मेदवारी … पूरा पढ्नुहोस् »

फ्रान्सेली राष्ट्रपति म्याक्रोँलाई गोलभेडा प्रहार

काठमाडौँ । फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोँमाथि गोलभेडा प्रहार भएको छ । आइतबार पुनः निर्वाचित भएपछि पहिलो पटक सार्वजनिक कार्यक्रममा देखिएका म्याक्रोँमाथि गोलभेडा प्रहार भएको हो । राष्ट्रपति चुनावमा आफ्नो विजयपछि … पूरा पढ्नुहोस् »