राप्रपाले भन्यो- पेट्रोलियम पदार्थमा लगाइएको करमा पुनर्विचार गरियोस्

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पेट्रोलियम पदार्थमा लगाइएको करमा पुनर्विचार गर्न आग्रह गरेको छ । अध्यक्ष राजेन्द्र लिङदेनले श्रृङखलावद्ध रुपमा पेट्रोलियम पदार्थ र खाना पकाउने ग्याँसमा भइरहेको मूल्यवृद्धि अव्यवहारिक … पूरा पढ्नुहोस् »

सुकुम्वासी समस्या समाधान गर्ने बुटवलका मेयरको पहिलो निर्णय

काठमाडौँ । बुटवल उपमहानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिले सुकुम्वासी समस्या समाधान गर्ने पहिलो निर्णय गरेका छन् । सोमबार शपथग्रहणपछि पदभार ग्रहण गर्दै उनीहरूले भूमिहीन सुकुम्वासी समस्या समाधान र बजार अनुगमनलाई प्राथमिकता दिने … पूरा पढ्नुहोस् »

थप १० जनामा कोरोना सङ्क्रमण पुष्टि, कु-कुन जिल्लामा सङ्क्रमित छैनन् ?

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप १० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । सो अवधिमा दुई हजार ७६८ जनाको कोरोना परीक्षण गरिएको थियो । दुई हजार २३३ … पूरा पढ्नुहोस् »

यौनजन्य हिंसाकाे हदम्याद त राख्नैपर्ने हुन्छ : थममाया

काठमाडौं । संदीय समितिमा यौनजन्य हिंसामा हदम्याबारे छलफल भएको छ । सुन्दरी प्रतियोगिताका आयोजकले आफूमाथि नसालु पदार्थ खुवाएर बलात्कार गरेरको एक युवतीले भिडियो सन्देशमार्फत घटना सार्वजनिक गरेपछि यौनजन्य हिंसामा गरिएको … पूरा पढ्नुहोस् »

रेनु दाहाललाई ११ हजार बढीको अग्रता 

काठमाडौँ । चितवनको भरतपुर महानगरपालिका प्रमुखमा सत्ता गठबन्धनबाट नेकपा माओवादीकी उम्मेदवार रेनु दाहालले अग्रतालाई फराकिलो बनाउँदै लगेकी छन् । निर्वाचन अधिकृतको कार्यालय चितवनले सार्वजनिक गरेको पछिल्लो परिणामअनुसार रेनुले ११ हजारबढी … पूरा पढ्नुहोस् »

चितवनमा जिसस प्रमुख र उपप्रमुखको लागि गोलाप्रथा हुने 

चितवन । चितवनमा जिल्ला समन्वय समिति (जिसस)को प्रमुख र उपप्रमुखको लागि गोला प्रथा हुने भएको छ । पाँच दलीय गठबन्धन र नेकपा (एमाले)सँग बराबर मतदाता हुने भएपछि जिससको लागि गोलाप्रथा … पूरा पढ्नुहोस् »

कोभिडले हरेक ३० घन्टामा नयाँ अर्बपति जन्मायो

काठमाडौँ । कोभिड–१९ महामारीले हरेक ३० घण्टामा एक जना नयाँ अर्बपति सिर्जना गरेको र २०२२ मा १० लाख मानिसहरू उही गतिमा चरम गरिबीमा फस्ने एउटा अध्ययन प्रतिवेदनले जनाएको छ । … पूरा पढ्नुहोस् »

प्रदेश अस्पतालमा रक्तसञ्चार केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेश अस्पतालमा रक्तसञ्चार केन्द्र (ब्लड बैंक)स्थापना भएको छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिका–४ मा रहेको अस्पतालमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र प्रदेश अस्पतालको संयुक्त लागतमा रक्तसञ्चार … पूरा पढ्नुहोस् »

निर्वाचनमा एमालेले धाँधली गर्यो : प्रवक्ता डा. महत

काठमाडौं । सरकारको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले स्थानीय तह निर्वाचनमा नेकपा एमालेले धाँधली गरेको आरोप लगाएका छन् । आज राजधानीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा एमालेले वैशाख … पूरा पढ्नुहोस् »

अपवादलाई लिएर पार्टीहरू असफल भए भन्न मिल्दैन : प्रवक्ता डा. महत

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले देशका केही ठूला सहरमा स्वतन्त्र उम्मेदवार अघि बढेको कुरालाई लिएर पार्टीहरू असफल भए भन्ने निस्कर्ष निकाल्न नसकिने बताएका छन् । ‘केही अपवाद जहिले … पूरा पढ्नुहोस् »