एभरेष्टको ११६ औं शाखा लुम्बिनीको परासीमा

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले लुम्बिनीको परासीमा नयाँ शाखा विस्तार गरेको छ । बैंकले आफ्नो ११६ औं शाखाको रुपमा उक्त शाखा सञ्चालनमा ल्याएको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश … पूरा पढ्नुहोस् »

नेपाल ईन्स्योरेन्सको नयाँ कर्पोरेट भवनको शिलान्यास

काठमाडौं । नेपाल ईन्स्योरेन्स कम्पनीको नयाँ कर्पोरेट भवनको शिलान्यास भएको छ । कम्पनीको कमलादी स्थित साविक प्रधान कार्यालय रहेको स्थानमा निर्माण हुन गईरहेको नयाँ कर्पोरेट भवनको शिलान्यास भएको हो । … पूरा पढ्नुहोस् »

लुम्बिनीका ग्राहकलाई धुलिखेल जिपलाइनमा छुट

काठमाडौँ । लुम्बिनी विकास बैंकले धुलिखेलमा अवस्थित वर्ल्ड वाईड एडभेन्चरमा आफ्ना ग्राहकलाई विभिन्न सेवा तथा सुबिधाहरुमा छुट दिनको लागि सम्झौता गरेको छ । सम्झौतामा उल्लेख भए अनुसार लुम्बिनी विकास बैंकका … पूरा पढ्नुहोस् »

माछापुच्छ्रे बैंकका ग्राहकले अन्नपुर्ण केबुलकारमा छुट

काठमाडौँ । माछापुच्छ्रे बैंकले अन्नपुर्ण केबुलकार चढ्ने आफ्ना ग्राहकलाई १० प्रतिशत छुट दिने भएको छ । बैंकले पोखरामा आन्तरिक पर्यटनको विस्तारमा सेवा पुर्याउने उद्देश्यले अन्नपुर्ण केबुलकार प्रा.लिसँग उक्त व्यवसायिक सम्झौता … पूरा पढ्नुहोस् »

सिद्धार्थ बैंकलाई अवार्ड

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेड ‘बेष्ट अपरेशन बैंक इन साउथ एशिया २०२१’ अवार्ड बाट सम्मानित भएको छ । विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त निगम द्वारा आयोजित १०औं ग्लोबल ट्रेड … पूरा पढ्नुहोस् »

यमन थापाले गरिन् अमेरीकाको बिश्वबिद्यालय टप

काठमाडौँ । भक्तपुर जिल्ला सूर्यबिनायक नगरपालिका ३ बालकोटकी यमन थापाले अमेरिकाको बिश्वबिद्यालय टप गरेकी छन् । उनले ब्याचलर डिग्रीमा ३.९८ जीपिए ल्याएर केमेष्ट्री बिषयमा काल्डवेयल विश्वविद्यालय टप गरेकी छन् । … पूरा पढ्नुहोस् »

सबै वडाबासीको विद्युत महशुल आफैले तिरिदिने वडा अध्यक्षकाे घाेषणा

काठमाडौं । पाटन नगरपालिका-९ का वडा अध्यक्ष कालुसिंह भाटले आफ्नो वडाबासी सबैकाे विद्युत महशुल तिरिदिने घाेषणा गरेका छन् । आफ्नो मासिक पारिश्रमिकबाट वडामा रहेका सबै ग्राहककाे विद्युत महशुल दिन उनले घाेषणा गरेका … पूरा पढ्नुहोस् »

तनहुँमा २६ वर्षीया महिला बलात्कृत 

काठमाडौं । तनहुँमा २६ वर्षीया महिला बलात्कृत भएकी छन् । उनलाई बलात्कार गरेको अभियोगमा शुक्लागण्डकी नगरपालिका–१० मान्द्रे बस्ने ३२ वर्षीय जिवन बिक भन्ने जुठे बिकलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ … पूरा पढ्नुहोस् »

सिंजा गाउँपालिका अध्यक्षको पहिलो निर्णय : घरमै सुत्केरी हुने दर शून्यमा झार्छु

काठमाडौं । सिंजा गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष पूर्णप्रसाद धितालले घरमै हुने  सुत्केरी दर शून्यमा झार्ने बताएका छन् । अध्यक्षमा निर्वाचित भएपछिकाे पहिलाे निर्णयमा उनले गाउँपालिकाको पहिलो प्रथामिकता घरमै हुने सुत्केरी दर शून्यमा झार्ने  रहेको … पूरा पढ्नुहोस् »

कांग्रेसबाट १२ हजार ४६८ जना जनप्रतिनिधि निर्वाचित 

काठमाडौं । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवारी दिने १२ हजार ४६८ जना विजयी बनेका छन् । निर्वाचन आयोगका अनुसार हालसम्म मतगणना सम्पन्न भएका पालिकाहरुमा … पूरा पढ्नुहोस् »