मधेसमा ओली ‘मिसन’ सफल – पाँचौंबाट दोस्रो दलतर्फ उक्लिँदै एमाले

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ८ चैतमा मधेसका विभिन्‍न दल त्याग गरेका नेताहरूलाई भित्र्याउँदै भनेका थिए, ‘एमाले नै जय मधेसवाला पार्टी हो ।’ मधेस प्रदेशको विकास र समृद्धिको … पूरा पढ्नुहोस् »

एमालेको जनमत घटेन – सचिव अर्याल

काठमाडौं । नेकपा एमालेकी सचिव पद्‍मा अर्यालले पार्टीको जनमत नघटेको दाबी गरेकी छिन् । स्थानीय तह निर्वाचनले एमालेको जनमत नघटेको यकिन भएको उनले बताइन् । तर, सिट सङ्ख्या भने पाँच दल … पूरा पढ्नुहोस् »

बाराका १२ पालिकामा मतगणना सकियो, कसले कहाँ जिते ?

काठमाडौँ । १६ स्थानीय तह रहेको बारा जिल्लाका १२ स्थानीय तहको मत गणना सकिएको छ । मतगणनाअनुसार हालसम्ममा एमालेले चार, कांग्रेसले दुई, लोसपाले दुई, जसपाले दुई, माओवादी केन्द्र एक र … पूरा पढ्नुहोस् »

मर्चवारी पालिका अध्यक्ष, उपाध्यक्षमा जनता प्रगततिशील पार्टी विजयी

काठमाडौँ । रुपन्देहीको मर्चवारी गाउँपालिका अध्यक्षमा जनता प्रगतिशील पार्टीका गया बरई निर्वाचित भएका छन । ४ हजार ३ सय ८५ मत प्राप्त गर्दै बरई निर्वाचित भएका हुन । उनका प्रतिद्वन्दी … पूरा पढ्नुहोस् »

यु–१४ लिटल स्टार लिग क्रिकेटको उपाधि बुटवल टाइगर्सलाई

काठमाडौँ । मदन भण्डारीको स्मृतिमा रुपन्देहीमा भएको यु–१४ क्रिकेट प्रतियोगिताको उपाधि बुटवल टाईगर्सले चुमेको छ । मदन भण्डारी स्पोर्ट्स एकेडमी रुपन्देही जिल्ला कमिटीको आयोजनामा शुक्रबार भएको फाईनल खेलमा सैनामैनालाई ५५ … पूरा पढ्नुहोस् »

कास्कीका गाउँपालिका अध्यक्षहरुले लिए सपथ

काठमाडौँ । कास्की जिल्लाका चार वटै गाउँपालिकाका नवनिर्वाचित अध्यक्षहरुले पद तथा गोपनीयताको सपथ लिएका छन् । उनीहरुलाई एकैसाथ मुख्य निर्वाचन अधिकृत श्रीकृष्ण भट्टराईले सपथ खुवाए । ३० वैशाखमा सम्पन्न निर्वाचनबाट … पूरा पढ्नुहोस् »

बागमती गाउँपालिका अध्यक्षमा माओवादीका घलान विजयी

काठमाडौँ । मकवानपुरको बागमती गाउँपालिकाको अध्यक्षमा गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका नेकपा माओवादी केन्द्रका सर्केश घलान विजयी भएका छन् । घलानले ७ हजार ३८४ मत प्राप्त गर्दै दोस्रो कार्यकालको लागि विजयी … पूरा पढ्नुहोस् »

बलात्कारसम्बन्धी कानुनमा जतिसक्दो चाँडै संशोधन गर्न डा. देउवाको अनुरोध

काठमाडौँ । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. आरजु राणा देउवाले नेपालमा बलात्कारसम्बन्धी विद्यमान कानुनमा संशोधन गर्न संसद्समक्ष अनुरोध गरेकी छन् । बलात्कार सहेर बाँचेकाहरुलाई आफ्नो पीडाबारे सार्वजनिक रुपमा बोल्न समय … पूरा पढ्नुहोस् »

नेपाली राष्ट्रिय फुटबल टोली : अल्मुताइरीबिरुद्ध खनिए सर्प र छेपारोको संज्ञा

नेपाली राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षणमा निकालिएका खेलाडीको समूह मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीविरुद्ध सामाजिक सन्जालमा खनिएका छन् । प्रशिक्षक अल्मुताइरीले शुक्रबार सामाजिक सञ्जालमा ‘र’ लेख्दै स्टोरी  पोस्ट गरेका थिए । … पूरा पढ्नुहोस् »

कामपा वडा नम्बर २९ मा कांग्रेसको प्यानल नै विजयी

काठमाण्डौ । कामपा वडा नम्बर २९ मा कांग्रेसको प्यानल नै विजयी भएको छ । कांग्रेस उम्मेदवार कुश ढकाल १९२२ मत ल्याएर विजयी भएका छन । एमालेका शिवराम राजवंशीले १८७१ मत … पूरा पढ्नुहोस् »