वीरेन्द्रनगरको प्रमुख र उपप्रमुखमा एमाले विजय

कर्णाली प्रदेशको राजधानी समेत रहेकाे वीरेन्द्रनगर नगरपलिकाको प्रमुख र उपप्रमुख दुवै पदमा नेकपा एमाले विजय भएकाे छ । प्रमुखमा मोहनमाया ढकाल (भण्डारी) र उपप्रमुखमा नीलकण्ठ खनाल विजयी भएका हुन् ।  कर्णाली … पूरा पढ्नुहोस् »

किसानलाई पेन्सनको व्यवस्था गर्न माग

काठमाडौं । किसानलाई योगदानमा आधारित पेन्सन (निवृत्तिभरण)को व्यवस्था गर्न माग गरिएको छ ।  बुधबारबाट प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०७९/८० को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) … पूरा पढ्नुहोस् »

अहिलेसम्म ५७९ स्थानीय तहको मतगणना सकियो, २९ हजार ३०३ उम्मेदवार निर्वाचित 

काठमाडौं । हालसम्म ५७० स्थानीय तहको मतगणना सकिएको निर्वाचन आयोगले जनाएको छ । बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमार्फत आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलले १८३ पालिकाको मतगणना अन्तिम चरणमा रहेको बताए … पूरा पढ्नुहोस् »

नेपालले दुई खेलअगावै गुमायाे युगान्डाविरूद्धकाे शृंखला

काठमाडौं । लगातार तीन खेलमा पराजित भएसँगै नेपाली राष्ट्रिय महिला टिमले घरेलु मैदानमा जारी युगान्डाविरुद्धको टी-२० शृंखला दुई खेल अगावै गुमाएको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा पहिलो पटक अन्तर्राष्ट्रिय शृंखला … पूरा पढ्नुहोस् »

प्रधानसेनापतिद्वारा बेलीबृजको उद्घाटन 

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माले गोरखा जिल्लास्थित बेनीघाट–आरुघाट–लार्केभञ्ज्याङ्ग सडक आयोजना अन्तर्गत माछा खोलामा नवनिर्मित बेलीबृजको उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रममा रक्षा सचिव किरण राज शर्मा, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका … पूरा पढ्नुहोस् »

हामीले वडामा गुड फाइट गरिरहेका छौं, जित्ने आशा अझै छ : सिर्जना सिंह

काठमाडौं । काठमाडौं महानगरपालिकामा नेपाली कांग्रेसको तर्फबाट मेयरकी उम्मेदवार सिर्जना सिंहले जित्ने आस अझै नमरेको बताएकी छन् । राष्ट्रियसभा गृहस्थित मतगणनास्थलमा पहिलोपटक पुगेकी सिर्जनाले आफू जित्ने आशा अझै रहेको बताएकी हुन् । ‘कतिपय वडामा हामी जितिरहेका … पूरा पढ्नुहोस् »

कांग्रेसका उम्मेदवार साढे दुई सयभन्दा बढी पालिका प्रमुखमा विजयी 

काठमाडौं । स्थाीय तह निर्वाचनको जारी मतगणनामा नेपाली कांग्रेसले हालसम्म साढे दुई सयभन्दा बढी पालिकाको प्रमुख तथा अध्यक्षमा जीत हात पारेको छ ।  निर्वाचन आयोगका अनुसार कांग्रेसका उम्मेदवारले हालसम्म २५२ … पूरा पढ्नुहोस् »

कर्जन्हा नगरपालिकाकाे मेयरमा एमालेका उम्मेदवार विजयी

काठमाडौँ । कर्जन्हा नगरपालिकाकाे मेयरमा एमालेका उम्मेदवारले विजयी हासिल गरेका छन् । नगरपालिकाको मेयरमा एमाले र  उपप्रमुखमा जनता समाजवादी पार्टीका उम्मेदवार निर्वाचित भएका हुन् । मेयरमा भोलाप्रसाद पोखरेल र उपमेयरमा जनता समाजवादी पार्टी (जसपा), … पूरा पढ्नुहोस् »

प्राकृतिक विपद् र द्वन्द्व कारण ५० दशमलब १ मिलियन मानिस विस्थापित

काठमाडौँ । जेनेभामा द्वन्द्व र प्राकृतिक विपद्का कारण गत वर्ष दशौँ लाख मानिस आफ्नै देशभित्र विस्थापित भएका छन् । सन् २०२१ मा ५९ दशमलब १ मिलियन मानिसहरु आन्तरिक रुपमा विस्थापित … पूरा पढ्नुहोस् »

खेलाडी विदेसिने क्रम रोकिएन्, फुटबलका दुई खेलाडी अष्ट्रेलिया पुगे

काठमाडौं । राष्ट्रिय फुटबल टोलीबाट नियमित खेलिरहेका दुई खेलाडी अष्ट्रेलिया पुगेका छन् । इतिहास रच्दै पहिलो पटक साफ च्याम्पियनसिपको फाइनल खेलेको टोलीका खेलाडी सुमन लामा र आशिष लामा अष्ट्रेलिया पुगेका हुन् … पूरा पढ्नुहोस् »