आज हावाहुरीसहित वर्षाको सम्भावना, कुन कुन प्रदेशमा

काठमाडौं । आज मुलुकका केही स्थानमा हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश १, मधेश प्रदेश र बागमती लगायत अन्य प्रदेशका पहाडी भूभागका केही स्थानमा … पूरा पढ्नुहोस् »

भारतमा वायु प्रदूषणबाट २३ लाख जनाको मृत्यु

काठमाडौँ । प्रदूषणका कारण भारतमा सन् २०१९ मा २३ लाख भन्दा बढी मानिसको मृत्यु भएको एउटा अध्ययनले देखाएको छ । ल्यान्सेटले गरेको अध्ययनमा १६ लाख मानिसहरूको मृत्यु वायु प्रदूषणका कारण … पूरा पढ्नुहोस् »

रुपन्देहीको ओमसतियाको अध्यक्षमा एमाले, उपाध्यक्षमा कांग्रेस विजयी

काठमाडौँ । रुपन्देहीको ओमसतिया गाउँपालिकामा एमाले उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा एमालेका मन्जित यादव सोनु ४ हजार ८ सय ३२ मतसहित निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी राप्रपाका तिलकसिंह … पूरा पढ्नुहोस् »

हलेसी तुवाचुङको मेयरमा कांग्रेसका विमला र उपमयेरमा रमेश विजयी 

काठमाडौँ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका मेयर र उपमेयरमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । एमाले र नेकपा माओवादी केन्द्रको अघोषित गठबन्धनलाई तोड्दै कांग्रेसका विमला राई मेयर र रमेश राउत … पूरा पढ्नुहोस् »

कस्तो रहने छ तपाइको आजको दिन हेर्नुहास् राशिफल

काठमाडौं । ५ जेठ, २०७९ बिहीबार । तद्नुसार मे महिनाको १९ तारिक २०२२ । ज्येष्ठकृष्णपक्ष चतुर्थी, बब करण, मूल नक्षत्र, साध्य योग, चन्द्रमा धनु राशिमा छ । आज विहान सूर्योदय … पूरा पढ्नुहोस् »

मत पाउने एउटा, विजयी हुने अर्कै

काठमाडौँ । खोटाङको खोटेहाङ गाउँपालिका–६ इन्द्रेणीपोखरीमा एक उम्मेदवारको मतबाट अर्कै उम्मेदवार विजयी भएका छन् । एमालेबाट खुला सदस्यमा उठेका ज्ञानबहादुर राईको मतबाट एमालेकै खुला सदस्यका उम्मेदवार रतनबहादुर खत्री विजयी भएका … पूरा पढ्नुहोस् »

काठमाण्डौ महानगरपालिकाको वडा स्तरमा कसले कति मत पाए ?

काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाको मतगणना जारी छ। अहिलेसम्म वडा नम्बर १, २, ३, ४, ५, ६, ७, ८, र २८, २९, ३०, ३१, ३२ मा मत गणना भईरहेकोमा वडा १, … पूरा पढ्नुहोस् »

स्थानिय निर्वाचन : भक्तपुरमा एमालेलाई धक्का

काठमाडौँ । २०७४ को निर्वाचनमा विजय भएको मध्यपुर, चाँगुनारायण नगरपालिका र दधिकोट ४, र ९ मा नेकपा एमालेलाई यसपटक नराम्रोसँग धक्का लागेको छ । अहिले चाँगुनारायण नगरपालिकाको मेयरमा नेपाली काँग्रेसका … पूरा पढ्नुहोस् »

पिकअप र बस ठोक्किँदा एक जनाको मृत्यु, चालकसहित दर्जन घाइते

काठमाडौँ । पूर्व-पश्चिम लोकमार्गअन्तरगत सर्लाहीको बाँके जंगलमा बोलेरो पिकअप र बर आपसमा ठोक्किँदा एक जनाको ज्यान गएको छ । दुर्घटनामा दर्जनभन्दा बढी घाइते भएका छन् । पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको … पूरा पढ्नुहोस् »

दुधौलीको प्रमुखमा माओवादी केन्द्र र उपप्रमुखमा कांग्रेसको जित

काठमाडौँ । सिन्धुलीको दुधौली नगरपालिकाको प्रमुखमा नेकपा (माओवादी केन्द्र) का दिनेश अधिकारी दनुवार र उपप्रमुखमा नेपाली कांग्रेसका चन्द्रकिशोर थारु निर्वाचित भएका छन् । नेकपा (एमाले)का उम्मेदवारलाई पराजित गर्दै दनुवार र … पूरा पढ्नुहोस् »