स्थानीय तह निर्वाचन : १९६ पालिका जित्दै कांग्रेस पहिलो स्थानमा

काठमाडौँ । स्थानीय तह सदस्य निर्वाचनअन्तर्गत हालसम्म नेपाली कांग्रेसले १९६ पालिकामा विजयी भएको छ । आज मध्याह्न १२ बजेसम्म सार्वजनिक परिणामअनुसार कांग्रेसले ५६ नगरपालिकाको प्रमुख र १४० गाउँपालिकाको अध्यक्ष जितेको … पूरा पढ्नुहोस् »

देशका १२१ स्थानीय तहको प्रमुखमा एमालेका उम्मेदवार विजयी 

काठमाडौं । स्थानीय तह निर्वाचनको मतगणना सकिएका स्थानीय तहमध्ये १२१ वटाको प्रमुख तथा अध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । हालसम्म अन्तिम मतपरिणाम सार्वजनिक भएका स्थानीय तहमध्ये दोस्रो ठूलो संख्यामा एमालेका … पूरा पढ्नुहोस् »

सर्लाहीको विष्णु गाउँपालिकामा कांग्रेसले कार्यकाल दोहोर्‍यायो

काठमाडौँ । जिल्लाको दक्षिण सीमावर्ती क्षेत्र विष्णु गाउँपालिकामा नेपाली कांग्रेसले कार्यकाल दोहोर्‍याएको छ । विष्णु गाउँपालिकामा सम्पन्न मतगणनाको परिणामअनुसार पालिका अध्यक्ष पदमा कांग्रेसका उम्मेद्वार जवाहरलाल यादव १३१ मतान्तरले विजयी भएका हुन् … पूरा पढ्नुहोस् »

यस्ताे छ डडेल्धुराका सातवटै स्थानीय तहको अन्तिम मत परिणाम 

काठमाडौँ । अमरगढी नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली का‌ग्रेस विजयी भएको छ। नेपाली कांग्रेस विपी र नेकपा एमालेको गठबन्धनका उम्मेदवारलाई हराउँदै नगरप्रमुखमा डिल्लीराज जोशी र उपप्रमुखमा पार्वती झुकाल विजयी भएका … पूरा पढ्नुहोस् »

कांग्रेसले जित्यो २०१ स्थानीय तहको प्रमुख 

काठमाडौं । नेपाली कांग्रेसले देशका २०१ स्थानीय तहको प्रमुख जितेको छ । गत वैशाख ३० गते देशका ७५३ स्थानीय तहमा भएको निर्वाचनमा हालसम्म अन्तिम मतपरिणाम आएकामध्ये २०१ पालिकाको प्रमुखमा कांग्रेसका उम्मेदवार विजयी … पूरा पढ्नुहोस् »

थाहा नगरमा गठबन्धनका उम्मेदवार विजयी

काठमाडौँ । मकवानपुरको उत्तरी क्षेत्रमा रहेको थाहा नगरपालिकामा सत्तारुढ गठबन्धनका उम्मेदवारहरु विजयी भएका छन् । थाहाको मेयरमा नेकपा माओवादी केन्द्रका विष्णु विष्ट र उपमेयरमा नेपाली कांग्रेसका भरत गोपाली विजयी भएका … पूरा पढ्नुहोस् »

दिक्तेल रुपाकोट मझुवागढी मेयरमा कांग्रेस, उपमेयरमा माओवादी केन्द्र  विजयी

काठमाडौँ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा गठबन्धनका उम्मेदवार विजयी भएको छ । गठबन्धनकातर्फबाट  कांग्रेसका मेयरका उम्मेदवार तिर्थराज भट्टराई र माओवादी केन्द्रका उपमेयरका उम्मेदवार बिसन राई विजयी भएको मुख्या निर्वाचन … पूरा पढ्नुहोस् »

इलाम नगरपालिकामा २५ वर्षपछि कांग्रेसको कमब्याक

काठमाडौँ । इलाम सदरमुकाम रहेको इलाम नगरपालिकामा २५ वर्षपछि नेपाली कांग्रेसले कमब्याक गरेकाे छ । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्बाङको गृह नगरसमेत रहेको इलाममा लामो समयपछि नेपाली कांग्रेसले कमब्याक गरेको … पूरा पढ्नुहोस् »

रामगोपालपुरको मेयरर उपमेयरमा एमाले, वडामा माओवादी केन्द्रको बर्चस्व

काठमाडौँ । महोत्तरीको रामगोपालपुर नगरपालिकाको प्रमुखमा राम दुलार साह र उपप्रमुखमा रिनादेवी यादव निर्वाचित भएका छन् । नेकपा एमालेका तर्फबाट राम दुलार साहले ५३४० र रिनादेवीले ४२६३ मत ल्याएर विजयी … पूरा पढ्नुहोस् »

तिलागाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा माओवादी केन्द्र विजयी

काठमाडौँ । जुम्लाको तिला गाउँपालिकाको अध्यक्षमा माओबादी केन्द्रका मोतिलाल रोकाया र उपाध्यक्षमा गोरीकला बुढा(कल्पना) विजयी भएका छन । रोकाया नेपाली कांग्रेसका एकराज चौलागाईलाई २१ मतअन्तरले पछि पार्दै विजयी बनेका हुन् … पूरा पढ्नुहोस् »