मध्यपुर थिमिमा ज्वाइँलाई हराएर जेठान मेयर बन्दै

काठमाडौँ । भक्तपुरको मध्यपुर थिमि नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका सुरेन्द्र श्रेष्ठ विजयको नजिक पुगेका छन् । एमालेबाट मेयरमा उम्मेदवारी दिएका मदनसुन्दर श्रेष्ठलाई तीन हजार पाँंच सयभन्दा बढी फरक पारिरहेका सुरेन्द्र … पूरा पढ्नुहोस् »

घरेलु मैदानमा नेपाल लगातार युगान्डासँग पराजित

काठमाडौं । पाँख खेलको टी-२० अन्तर्राष्ट्रिय श्रृंखलान्तर्गत दोस्रो खेलमा युगान्डाले नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीमाथि एक विकेटको साँघुरो जित निकालेको छ । जितसँगै पाँच खेलको श्रृंखलामा युगान्डाले २-० अग्रता बनाएको … पूरा पढ्नुहोस् »

सेयर बजार : नेप्से परिसूचक उच्च अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले ओरालो लागेको छ । शेयर कारोबार मापक नेप्से परिसूचक ८४.९० अङ्कले ओरालो लागेर दुई हजार २६५.५२ मा ओर्लेको … पूरा पढ्नुहोस् »

माडी नगरपालिकाको मेयरमा एमालेकी ताराकाजी निर्वाचित

काठमाडौँ । माडी नगरपालिकाको मेयरमा नेकपा एमालेकी ताराकुमारी काजी महतो निर्वाचित भएकी छिन् । उनले पाँच दलीय गठबन्धनको तर्फबाट मेयरको उमेदवार बनेका नेकपा माओवादी केन्द्रका ऋषि काफ्लेलाई दुई हजार एक … पूरा पढ्नुहोस् »

चितवन कारागारमा ७४१ कैदीबन्दी

काठमाडौँ । कारागार कार्यालय चितवनमा हाल ७४१ कैदीबन्दी छन् । यसमध्ये सबैभन्दा बढी जबरजस्ती करणीका कैदीबन्दी रहेको जनाइएको छ । कारागारमा जबरजस्ती करणीका २०८ कैदीबन्दी रहेका हुन् । अन्य १४८ … पूरा पढ्नुहोस् »

कार्य व्यवस्था परामर्श समितिको बैठक जारी 

काठमाडौं । संघीय संसदअन्तर्गतको कार्यव्यवस्था परामर्श समितिको बैठक बसिरहेको छ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बैठक बसिरहेको छ । मंगलबार अपरान्ह ४ बजेबाट सुरु हुने संघीय संसदको ११औं अधिवेशनअन्तर्गत प्रतिनिधिसभा … पूरा पढ्नुहोस् »

वैशाखमा मात्रै विपद्बाट २६ जनाको मृत्यु, साढे ३१ करोडभन्दा बढीको क्षति

काठमाडौं । पछिल्लो एक महिनाको अवधिमा नेपालमा विपद्का घटनामा परी २६ जनाको मृत्यु भएको छ । गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय आपतकालिन कार्यसञ्चालन केन्द्रका अनुसार २०७९ वैशाख १ गतेदेखि ३१ गतेसम्मको … पूरा पढ्नुहोस् »

मतपत्र हराएपछि एमालेका कार्यकर्ता सडक आन्दोलन : राजमार्ग ठप्प

काठमाडौँ । मतपेटिकाबाट नौ वटा मतपत्र हराएको भन्दै सर्लाही लालबन्दीमा नेकपा एमालेका कार्यकर्ताले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका छन् । लालबन्दी नगरपालिका–८ मा मतपेटिकामा खसेको भन्दा नौ मत कम भेटिएपछि एमालेका … पूरा पढ्नुहोस् »

जुम्लाका २३ वडामा नेपाली कांग्रेस विजयी

काठमाडौँ । स्थानीय तह निर्वाचनमा जुम्लाका २३ वडामा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएको छ । आठ स्थानीय तहका ६० वडामध्ये पछिल्लो मत परिणामअनुसार २३ वडाका अध्यक्षमा कांग्रेसका उम्मेदवार निर्वाचित भएको … पूरा पढ्नुहोस् »

विष्णुपुर गाउँपालिकाकाे अध्यक्षमा एमाले र उपाध्यक्षमा जसपाका उम्मेदवार विजयी

काठमाडौँ । सिरहाको विष्णुपुर गाउँपालिकाका निवर्तमान अध्यक्ष जागेश्वर यादवलाई पराजित गर्दै नेकपा एमालेका सत्यनारायण यादव अध्यक्षमा र उपाध्यक्षमा जसपाकाकी गीता कुमारी सिंह विजयी भएका छन् । अध्यक्ष यादवले दुई हजार … पूरा पढ्नुहोस् »