आँबुखैरेनीको अध्यक्ष र उपाध्यक्षमा माओवादी विजयी

काठमाडौँ । तनहुँको आँबुखैरेनी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ । गाउँपालिकाको अध्यक्षमा शुक्र चुमान र उपाध्यक्षमा दुर्गा अर्याल विजयी भएका छन् । अध्यक्ष चुमान तीन … पूरा पढ्नुहोस् »

दाङको बबई गाउँपालिकामा कांग्रेस विजयी

काठमाडौँ । दाङको बबई गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । अध्यक्षमा कुलबहादुर खत्री र उपाध्यक्षमा बमकुमारी खड्का निर्वाचित भएका हुन् । खत्री ६ हजार ६ सय १५ मतसहित विजयी … पूरा पढ्नुहोस् »

सिंगो स्थानीय सरकारमा एक दल !

काठमाडौं । स्थानीय तह निर्वाचनको रोचक परिणाम आउँदै छ । हालसम्म तीन स्थानीय तहमा एक दलका उम्मेदवारहरू मात्र निर्वाचित भएका छन् । अन्य दलको स्थिति शून्य छ । अर्थात् एक … पूरा पढ्नुहोस् »

सर्लाहीको बलरामा माओवादी केन्द्र विजयी

काठमाडौँ । सर्लाहीको बलरा नगरपालिकाका माओवादी केन्द्र विजयी भएको छ । बलरा नगरपालिकाको मेयर र उपमेयरमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका हुन् । माओवादी केन्द्रबाट मेयर पदका उम्मेदवार रामाशंकर प्रसाद … पूरा पढ्नुहोस् »

यस्तो छ भरतपुरको ताजा अपडेट

काठमाडौँ । चितवनको भरतपुर महानगरपालिकामा गठबन्धनका उम्मदेवार रेणु दाहालले अग्रता कायम गरेकी छन् ।पछिल्लो मतगणनाअनुसार माओवादी केन्द्रकी नेतृ रेणु दाहालले ५ हजार ९४७ मत पाएकी छन् । एमाले उम्मेदवार विजय … पूरा पढ्नुहोस् »

तिनपाटन वडा नम्बर ६ मा कांग्रेसको प्यानलै विजयी

काठमाडौँ । सिन्धुली तिनपाटन गाउँपालिका वडा नम्बर ६ मा कांग्रेसको प्यानलै विजयी भएको छ । नेपाली कांग्रेसमा वडा नं. ६ मा अध्यक्ष उम्मेदवार वीर बहादुर पुलामी दोहोरिएका छन् । पुलामीले … पूरा पढ्नुहोस् »

खोटेहाङ गाउँपालिकामा गठबन्धनका उम्मेदवार विजयी

दिक्तेल । खोटाङको खोटेहाङ गाउँपालिकामा गठबन्धनका उम्मेदवार विजयी भएको छ । गठबन्धनकातर्फबाट अध्यक्षमा माओवादी केन्द्रका उदिमबहादुर राई र उपाध्यक्षमा कांग्रेसका रुपेश राई विजयी भएका हुन् । एमालेका उम्मेदवार कविता राईभन्दा … पूरा पढ्नुहोस् »

जलवायु परिवर्तन र पानीमा हुने खेलले समुद्री कछुवा जोखिममा : अध्ययन

काठमाडौँ । जलवायु परिवर्तन र पानीमा हुने खेलले समुद्री कछुवा जोखिममा परेको एउटा नयाँ अध्ययनले देखाएको छ । युनिभर्सिटी अफ एक्सेटरले गरेको सो अध्ययनअनुसार दशौँ हजार कुछुवा हरेक वर्ष मरिरहेका … पूरा पढ्नुहोस् »

स्थानीय निर्वाचन : आज कहाँ-कहाँ हुँदैछ मतदान ?

काठमाडौं । ३० वैशाखमा स्थगित भएका क्षेत्रमा पुनः मतदान भइरहेको छ । सोमबार केही क्षेत्रमा मतदान भएकोमा आज सोेमबार काभ्रे, कञ्चनपुर, बाजुरा र अछाममा मतदान हुँदैछ । निर्वाचन आयोगका अनुसार … पूरा पढ्नुहोस् »

कांग्रेस बागमती सभापति बानियाँको वडामा एमालेको प्यानलै विजयी

हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँको वडामा नेकपा एमालेको प्यानल नै विजयी भएको छ । हेटौंडा उपमहानगरपालिका-१८ मा एमालेबाट उम्मेदवार अनिलकुमार बानियाँसहित प्यानल विजयी भएको हो । … पूरा पढ्नुहोस् »