मुक्तिनाथ विकासका ग्राहकलाई स्माइल मेकर्स डेन्टल होममा छुट

काठमाडौं । मुक्तिनाथ विकास बैंकका ग्राहकले गोदावरीस्थित स्माइल मेकर्स डेन्टल होममा छुट पाउने भएका छन् । बैंक र डेन्टल होमबीच बैंकका ग्राहकलाई विभिन्न सेवाहरुमा विशेष २० प्रतिशत सम्म छुट प्रदान … पूरा पढ्नुहोस् »

एनएमबिका ग्राहकलाई धनगढीस्थित भाटभटेनीमा छुट

काठमाडौं । एनएमबि बैंक र धनगढीस्थित भाटभटेनीले ग्राहकलाई छुट दिने सम्झौता गरेको छ । यस सम्झौता अनुसार धनगढीस्थित भाटभटेनीमा किनमेल गरी इएनएमबि, भिसा डेबिट र क्रेडिट कार्डहरू मार्फत भुक्तानी गर्दा … पूरा पढ्नुहोस् »

असनमा सेञ्चुरी बैंक

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले काठमाडौंको असन बजारमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा नयाँ शाखा सञ्चालनमा ल्याएको हो । बैंकका संचालक समिति सदस्य … पूरा पढ्नुहोस् »

झापमा १४ वर्षीया बालिकामाथि यौन दुरुपयोग

झापामा १४ वर्षीया बालिकामाथि यौन दुरुपयोग भएको छ । बालयौन दुरुपयोग गरेको अभियोगमा मेचीनगर नगरपालिका–१० खयरडाँगी शान्ती टोल बस्ने ३५ वर्षीय संजिव बराललाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । … पूरा पढ्नुहोस् »

भक्तपुर नगरपालिकाको बजेट दुई अर्ब १८ करोड ४२ लाख

काठमाडौँ । भक्तपुर नगरपालिकाकाले आव २०७९/८० का लागि दुुई अर्ब १८ करोड ४२ लाख ४२ हजारको अनुमानित बजेट प्रस्तुत गरेको छ । नगर प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा शुक्रबार बसेको बाह्रौं … पूरा पढ्नुहोस् »

शिक्षामा गरेको लगानीलाई मुलुकको विकासमा जोड्नुपर्छ : शिक्षामन्त्री पौडेल

काठमाडौँ । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री एवं सहकुलपति देवेन्द्र पौडेलले सरकारले शिक्षामा गरेको लगानीलाई मुलुकको विकासमा जोड्नुपर्ने बताए । विश्वविद्यालयबाट उत्पादित जनशक्ति देश विकासमा जोडिने वातावरण निर्माण हुन आवश्यक रहेको … पूरा पढ्नुहोस् »

कतार विश्वकपमा २६ खेलाडी राख्न पाउने

काठमाडौं । कोभिड १९ महामारीको बढ्दो जोखिमलाई मध्यनगर गर्दै विश्व फुटबलको सर्वोच्च निकाय फिफाले कतार विश्वकपमा एक टिममा २६ खेलाडी राख्न पाउने अनुमति प्रदान गरेको छ । अघिल्ला विश्वकपमा २३ … पूरा पढ्नुहोस् »

हामीले पहिल्यै चिनेका खेलाडी तपाईहरू अहिले चिन्दै हुनुहुन्छ : योगेश भट्टराई

काठमाडौं । एमाले स्थायी कमिटी सदस्य योगेश भट्टराईले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई एक वर्षअघिको घटना स्मरण गराएका छन् । एकीकृत समाजवादीका १० सांसदले मन्त्री फेर्ने पार्टी निर्णय अवज्ञा गर्ने … पूरा पढ्नुहोस् »

बाढी विपद् जोखिम व्यवस्थापनको तयारीमा जनप्रतिनिधि

दमक । वर्षासँगै खोला नदीका बस्तीमा जोखिम बढेपछि झापाको अधिकांश स्थानीय सरकारले पूर्वतयारीस्वरुप विपद् व्यवस्थापनको तयारीमा जुटेका छन् । नागरिकको सबैभन्दा नजिकको सरकारका रुपमा रहेका स्थानीय सरकारले विपद् जोखिमको व्यवस्थापन … पूरा पढ्नुहोस् »

बुद्धको मातृभूमि नेपाल विश्वकै लागि आस्था र श्रद्धाको केन्द्र : प्रधानमन्त्री देउवा

काठमाडौँ । प्रधानमन्त्री एवं लुम्बिनी बौद्ध विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाले शिक्षा नै विकासको मार्गदर्शन भएको बताएका छन् । उनले उच्च शिक्षा देशको स्रोत, साधन, सम्भावना, आवश्यकता र प्राथमिकतालाई पहिल्याइ जनशक्ति … पूरा पढ्नुहोस् »