तल्लो मनाङका किसानलाई खेती भित्र्याउने चटारो

काठमाडौँ । हिमाली जिल्ला मनाङका किसानले करु खेती भित्र्याउन थालेका छन् । तल्लो मनाङको नासो गाउँपालिका र चामे गाउँपालिकाका किसानले गहुँ र करुलगायतका बाली भित्र्याउन थालेका हुन् । जिल्लाको तल्लो … पूरा पढ्नुहोस् »

भरतपुर महानगर : एकीकृत सहरी विकास गुरुयोजना तयार गरी दिगो पूर्वाधार निर्माणमा प्राथमिकता

काठमाडौँ । भरतपुर महानगरपालिकाले एकीकृत सहरी विकास गुरुयोजना तयार गरी व्यवस्थित, सन्तुलित र दिगो सहरी पूर्वाधार निर्माणमा प्राथमिकता दिएको छ । एघारौँ नगरसभामा प्रस्तुत नीति तथा कार्यक्रममा महानगरपालिकाका मुख्य सहरी … पूरा पढ्नुहोस् »

शङ्कास्पद वस्तु बम नभएको पुष्टि

काठमाडौँ । नेकपा (एमाले) झापाका अध्यक्ष दीपक कार्कीको घर अगाडि आज बिहान फेला परेको शङ्कास्पद वस्तु बम नभएको पुष्टि भएको छ । नेपाली सेनाको चारआलीस्थित बम डिस्पोजल टोलीले घटनास्थलमै आएर … पूरा पढ्नुहोस् »

छोरा नभएकै कारण श्रीमान्सँग छुट्टिएर बस्न बाध्य

भादगाउँ । भक्तपुर नगरपालिका–४ की एक महिला तीन छोरीकी आमा हुनुहुन्छ । एकदशक अगाडि भागेर विवाह गर्नुभएकी उहाँ छोरा नभएकै कारण श्रीमान्सँग छुट्टिएर बस्न बाध्य हुनुभएको छ । उमेरले भर्खर … पूरा पढ्नुहोस् »

विज एयरले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्ने

काठमाडौँ । नेपालको दोश्रो ठूलो अन्तर्राष्ट्रिय विमानस्थल गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाबाट आउँदो सेप्टेम्बरमा विज एयरले पनि अन्तर्राष्ट्रिय उडान भर्ने भएको छ । हङ्गेरीबाट विश्वका विभिन्न देशमा उडान गरिरहेको अल्ट्रा … पूरा पढ्नुहोस् »

महिला टी-२० : नेपाल एसिया कपमा छनोट हुन असफल

काठमाडौं । वर्षाका कारण पहिलो सेमिफाइनल खेल रद्द हुँदा नेपाल महिला टी-२० च्याम्पियनसिपबाट बाहिरिएको छ । यसअघि मलेसियामा टस जितेर फिल्डिङ रोजेको नेपालसामु संयुक्त अरब इमिरेट्स (युएई) ले ८२ रनको … पूरा पढ्नुहोस् »

एकीकृत समाजवादीमा मन्त्री हेरफेर पेचिलो बन्दै, यस्तो छ आठ बुँदे माग

काठमाडौं । एकीकृत समाजवादीमा मन्त्री हेरफेरको निर्णय पेचिलो बन्दै गएको छ । तहको निर्वाचन सकिएलगत्तै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्ना चार मन्त्रीलाई फिर्ता बोलाएर नयाँ व्यक्तिलाई मन्त्री बनाउन प्रधानमन्त्री … पूरा पढ्नुहोस् »

तत्कालीन नेकपा मालेमा विवादको पालुवा कसरी पलायो ?

काठमाडौँ । बिक्रम संम्बत २०४० सालको सुरुवात थियो तत्कालीन नेकपा (माले) को आन्तरिक जीवनमा नरमाइलो विवाद सिर्जना भयो । पार्टी भित्रका कुरा अहिले जस्तो बैठक बस्ने वित्तिकै बाहिर आउदैन थिए … पूरा पढ्नुहोस् »

सांग्रिला डेभलपमेन्टका ग्राहकलाई भक्तपुरको पाँच संस्थामा विशेष छुट

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकले भक्तपुरको पाँच संस्थाको सेवामा छुट पाउने भएको छ । उक्त सम्झौतामा बैंकका प्रमुख संचालन अधिकृत अपूर्व प्रसाद जोशी र सम्बन्धित संस्थाहरु व्यक्तिहरुले हस्ताक्षर गरेका … पूरा पढ्नुहोस् »

टाटा मोटर्सले बेच्यो धेरै विद्युतीय गाडी

काठमाडौँ । नेपालमा सबैभन्दा धेरै गाडी बिक्री गर्ने कम्पनीमध्येको एक टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले विद्युतीय गाडी बिक्रीमा आक्रमक बनेका छ । कम्पनीले नेपालमा दुईवटा मोडलका विद्युतीय … पूरा पढ्नुहोस् »