बर्खा लागेसँगै नारायगणढ–मुग्लिन र पृथ्वी राजमार्गमा यात्रुलाई सास्ती सुरु

चितवन । बर्खा लागेसँगै पहाडी क्षेत्रका राजमार्गमा बाढी पहिरो जान थालेपछि यात्रुले सास्ती पाउन सुरु भएको छ । नारायणगढ–मुग्लिन सडक खण्ड र पृथ्वी राजमार्गमा पानी पर्ने बित्तिकै पहिरो जाने समस्याले … पूरा पढ्नुहोस् »

अछाम घटना : युवकको शव आफन्तले बुझे, किटानी परेका १३ जनाविरुद्ध जाहेरी

काठमाडौँ । अछामको पञ्चदेवल विनायक नगरपालिका–४ मा मृत भेटिएका १५ वर्षीय किशोर विनोद शाहीको शव आफन्तले बुझेका छन् । शव फेला परेको ६ दिनपछि आफन्तले बुझेका हुन् । परिवारजनले किटानी … पूरा पढ्नुहोस् »

नयाँ नेतृत्वको वाचा : फोहोर र छाडा चौपायामुक्त सिद्धार्थनगर

काठमाडौँ । स्थानीय तहहरूमा नयाँ नेतृत्व आएसँगै घोषणा र प्रतिबद्धताको ओइरो लागेको छ । निर्वाचनअघि प्रतिबद्धता पत्र नै सार्वजनिक गरी उम्मेदवारी दिएका कतिपय आकांक्षीहरू निर्वाचित भएका छन् । निर्वाचित जनप्रतिनिधिहरूले … पूरा पढ्नुहोस् »

‘काठमाडौँमा फोहर सङ्कटकालको स्थिति उत्पन्न भइसक्यो’

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७९ अन्तर्गत विविध शीर्षकमाथिको छलफलमा भाग लिँदै सांसद डा. भीमबहादुर रावलले काठमाडौँको फोहर व्यवस्थापन नहुँदा फोहर सङ्कटकालको स्थिति उत्पन्न भइसकेको बताए । उनले … पूरा पढ्नुहोस् »

कर्णाली र सुदूरपश्चिम जोड्ने दोस्रो पक्की पुल तयार

सुर्खेत । कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशलाई जोड्ने दोस्रो पक्की पुल सञ्चालनको तयारीमा छ । सुर्खेतको चौकुने गाउँपालिका-१० र कैलालीको मोहन्याल गाउँपालिका-६ लाई जोड्नेगरी निर्माण थालिएको सडक पुलको काम अन्तिम … पूरा पढ्नुहोस् »

विभिन्न ठाउँमा सवारी दुर्घटनामा परी पाँच जनाको मृत्यु 

काठमाडौं । तेह्रथुम, कैलाली, पाँचथर, धादिङ र बाँकेमा भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ ।  तेह्रथुमको म्याङलुङ नगरपालिका–१ डबलीमा प्रदेश नम्बर १–०२–००३ त ४९८ नम्बरको ट्रयाक्टर बुधबार दुर्घटना … पूरा पढ्नुहोस् »

डिम्याट खाताको नविकरण शुल्क बुझाउन ग्लोबल आईएमई क्यापिटलको आग्रह

काठमाडौं । ग्लोबल आईएमई क्यापिटल लिमिटेडले हितग्राहीहरुलाई डिम्याट खाता नविकरण शुल्क बुझाउन अनुरोध गरेको छ । क्यापितालले क्यापिटल र ग्लोबल आइएमई बैंक लिमिटेडका शाखा कार्यलयहरुमार्फत डिम्याट खाता खोलेका हितग्राहीलाई आव … पूरा पढ्नुहोस् »

शिक्षामन्त्रीलाई भीम रावलको प्रश्न-पाठ्यक्रममा कहाँबाट ईसा आयो ?

काठमाडौँ । एमाले सांसद भीम रावलले जबरजस्ती धर्म परिवर्तन गराउन कार्यमा सरकारको संलग्नताको आशंका गरेका छन् । पछिल्लो दशक नेपालमा जबरजस्ती धर्म परिवर्तन गराउने कार्य भइरहेको भन्दै बारम्बार संसदमा समेत … पूरा पढ्नुहोस् »

ललितपुरमा १५ वर्षीया किशोरी बलात्कृत

काठमाडौँ । ललितपुरमा १५ वर्षीया किशोरी बलात्कृत भएकी छन् । उनलाई बलात्कार गरेको अभियोगमा ललितपुर महानगरपालिका–२६ सुनाकोठी बस्ने ओखलढुङ्गा चिशङ्खु गढी गाउँपालिका–३ दियाले घर भएका २३ वर्षीय मिलन परियारलाई बुधबार … पूरा पढ्नुहोस् »

गलकोट क्षेत्रमा पहिरा : घरगोठ र पशुधनको क्षति

काठमाडौँ । दुई दिनदेखिको भीषण वर्षाले गलकोट क्षेत्रमा क्षति निम्ताएको छ । पहिरा र भेलबाढीले स्थानीयका घरगोठ, खेतबारी र पशुधनमा क्षति पुगेको हो । ठूला राजमार्गदेखि ग्रामीण सडकसम्म क्षतविक्षत बनेका … पूरा पढ्नुहोस् »