अछाम घटना अक्षम्य छ, दोषीलाई उम्किन दिनु हुँदैन : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले अछाम घटना अक्षम्य रहेको भन्दै दोषीलाई कडा कारबाहीको माग गरेका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा देशमा भइरहेका हत्या हिंसाका घटनाबारे सांसद थापाले अछामको … पूरा पढ्नुहोस् »

जुनसुकै बेला इन्टरनेट काटिनसक्ने

काठमाडौँ । देशका विभिन्न नौ स्थानमा जडान गरिएको इन्टरनेट जुनसुकै बेला काटिन सक्ने भएकोे छ । इन्टरनेट सेवा प्रदायकहरुको छाता सङ्गठनका रुपमा रहेको इन्टरनेट सेवा प्रदायक सङ्घ नेपाल (आइस्पान)ले नेपाल … पूरा पढ्नुहोस् »

एमाले सांसदकाे प्रश्न- प्रहरीलाई गोली चलाउने आदेश कसले दियो ?

काठमाडौं । एमाले सांसदहरूले प्रतिनिधिसभा बैठकमा सरकारको कडा आलोचना गरेका छन् । बर्दियाको मधुवन नगरपालिकामा सोमबार प्रहरीको गोली लागेर मारिएकी नवीना थारुको विषयमा सांसदहरूले सरकारको कडा आलोचना गर्दै प्रहरीलाई गोली … पूरा पढ्नुहोस् »

सिंहदरबार वैद्यखानाका कर्मचारीले न काम पाए न तलब

काठमाडौँ । चार महिनादेखि औषधि उत्पादन रोकिएको सिंहदरबार वैद्यखाना विकास समितिका कर्मचारीले तलब नपाएको तीन महिना पूरा भयो । उत्पादन र बिक्री नभएपछि तीन महिनादेखि समितिका कर्मचारीले तलब नपाएर घरभाडा … पूरा पढ्नुहोस् »

बलात्कारविरुद्धको शिक्षा पाठ्यक्रममै समावेश गर्नुपर्ने विचार सकारात्मक : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले यौनजन्य हिंसाविरुद्धको शैक्षिक सामग्री पाठ्यक्रममा समावेश गर्नुपर्ने विचार सकारात्मक भएको बताएका छन् । सांसदहरूले उठाएका सवालमा छलफलमा जवाफ दिँदै उनले यौनजन्य हिंसाबाट बच्न, बचाउन र घटनाबारे सजायको प्रावधान … पूरा पढ्नुहोस् »

विद्युतीय बीजक (ई–बिलिङ) लागू नगरे ? पाँच लाख जरिवाना

काठमाडौँ । आगामी साउन १ गतेदेखि विद्युतीय माध्यमको बीजक (ई –बिलिङ) लागू नगर्नेलाई आन्तरिक राजश्व कार्यलयले रु पाँच लाख जरिवाना गर्ने भएको छ । ई–बिलिङको विषयमा रुपन्देहीका उद्योगी व्यवसायीलाई जानकारी … पूरा पढ्नुहोस् »

हाम्रा छोरीचेलीहरू दिनहुँ असुरक्षित भइरहेका छन् : सुवेदी

काठमाडौं । माओवादी केन्द्रकी सांसद पूर्णाकुमारी सुवेदीले पछिल्लो समय देशमा सामूहिक बलात्कारका घटना बढेको भन्दै त्यसमा संलग्नलाई कारबाही गर्नुपर्ने माग गरेकी छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा विशेष समयमा समय लिएर … पूरा पढ्नुहोस् »

विभिन्न ठाउँमा सवारी दुर्घटनामा तीन जनाको मृत्यु

काठमाडौं । भक्तपुर, कास्की र सप्तरीमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।  भक्तपुरको मध्यपुरठिमी नगरपालिका–१ लोकन्थली चोकमा बाग्मती प्रदेश ०२–०२५ प १६२० नम्बरको स्कुटरलाई बाग्मती प्रदेश ०१–००४ … पूरा पढ्नुहोस् »

जग्गा नाप्ने विषयमा कुटपिटहुँदा मृत्यु, घट्नामा संलग्न दुई जना पक्राउ

काठमाडौँ । बाराको आदर्श कोतवाल गाउँपालिका–६ पटेर्वा बस्ने प्रभू प्रसाद कुशवाहाको कुटपिटबाट मृत्यु भएको छ । घटनामा संलग्न रहेको अभियोगमा २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा … पूरा पढ्नुहोस् »

मेयर शाहको आग्रह– अब फोहोर निकाल्दा कुहिने र नकुहिने छुट्याएर निकाल्दीनु होला  

काठमाडौं । काठमाडौं महानगरपालिकाले अबदेखि कुहिने र नकुहिने नछुट्याएको फोहोर नउठाउने भएको छ । महानगरपालिकाका मेयर बालेन्द्र शाहले उक्त जानकारी दिएका हुन् ।  ‘नछुट्याएको फोहोर महानगरले संकलन गर्ने छैन र फर्काइदिने … पूरा पढ्नुहोस् »