माओवादीको पदाधिकारी चयन अन्तिम चरणमा

काठमाडौँ । गत पुसमा आठौँ महाधिवेशन सम्पन्न गरेको नेकपा (माओवादी केन्द्र)ले अझै पदाधिकारीसहित साङ्गठनिक संरचनाको टुङ्गो लगाउन सकेको छैन । पदाधिकारीको चयनका साथै साङगठनिक अवस्थालाई पूर्णता दिने भन्दै माओवादी स्थायी … पूरा पढ्नुहोस् »

कोरोना अप्डेट : थप आठ सय ५२ मा कोरोना सङ्क्रमण पुष्टि

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप आठ सय ५२ मा कोभिड सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा छ हजार तीन सय ८३ को नमूना परीक्षण गरिएको थियो … पूरा पढ्नुहोस् »

बन्दीलाई कारागारभित्रै अस्पतालको व्यवस्थापन गरिने

काठमाडौँ । कारागारभित्र बन्दीका लागि उपचारका लागि छुट्टै अस्पताल वा स्वास्थ्यचौकीको व्यवस्थापन गरिने भएको छ । कारागारसम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयकमा कारागारमा बन्दीजीवन विताइरहेकालाई उपचार गर्न भित्रै … पूरा पढ्नुहोस् »

राष्ट्रिय फुटबल टिमका कार्यवाहक प्रशिक्षक हुमागाईं आइपुगे

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका कार्यवाहक प्रशिक्षक प्रदिप हुमागाईं बुधबार नेपाल आईपुगेका छन् । अमेरिकामा रहेका हुमागाईं अखिल नेपाल फुटबल संघ (एन्फा) ले कार्यवाहक मुख्य प्रशिक्षक नियुक्त गरेसँगै स्वदेश … पूरा पढ्नुहोस् »

शेयर बजार : नेप्से परिसूचक झिनो अङ्कले ओरालो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक शून्य दशमलव ३६ अङ्कले ओरालो लागेर दुई हजार … पूरा पढ्नुहोस् »

विद्युत प्राधिकरणको नाफा अझै बढ्छ : कुलमान घिसिङ

काठमाडौ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशन कुलमान घिसिङले विद्युत प्राधिकरण नाफा अझै बढ्ने बताएका छन् । प्राधिकरणको ३७औं वार्षिक उत्सवमा काठमाडाैंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने उनले यस्तो बताएका हुन् … पूरा पढ्नुहोस् »

विद्युत् महसुल ३० करोड सङ्कलन

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरण, पोखरिया वितरण केन्द्रले आर्थिक वर्ष २०७८/७९ मा रु ३० करोड १६ लाख विद्युत् महसुल सङ्कलन गरेको छ । गत आवमा उक्त केन्द्रअन्तर्गत चार करोड ७२ … पूरा पढ्नुहोस् »

पाँच वर्षमा ४८ कानुन निर्माण

काठमाडौँ । कर्णाली प्रदेशसभाले हालसम्म ४८ वटा कानुन निर्माण गरेको छ । प्रदेशसभाको पाँच वर्ष कार्यकालको अन्तिममा ४८ वटा विधेयक प्रमाणीकरण भएको प्रदेशसभाले जनाएको छ । हालसम्म प्रदेशसभामा ७८ विधेयक … पूरा पढ्नुहोस् »

इन्डोनोसियाको ७७ औँ स्वतन्त्रता दिवसको अवसरमा काठमाडौँमा झण्डोत्तलन

काठमाडौं । गणतन्त्र इन्डोनेसियाको ७७ औँस्वत्रन्त्रता दिवसको अवसरमा नेपालका लागि इन्डोनेसियाका अवैतनिक वाणिज्यदूतको कार्यालय आइएमई कम्पेक्स परिसर, पानीपोखरी, स्थित कार्यालयमा झण्डोत्तलनको कार्यक्रम सम्पन्न भएको छ । कार्यालयको प्राङ्गणमा आयोजित एक … पूरा पढ्नुहोस् »

समस्या नपरोस् भनेर इमान्दारीताका साथ काम भइरहेकोे छ : मेयर बालेन

काठमाडौँ । स्थानीयले निरन्तर अवरोध गरेपछि काठमाडौँ महानगरपािलकाले आज पनि सुरक्षा घेराबाटै उपत्यकाको फोहर व्यवस्थापन गरेको छ । कहिले बाटो मर्मतको काम त कहिले सिसडोल र बञ्चरेडाँडाको स्थानीयले गरेको अवरोधका … पूरा पढ्नुहोस् »