सार्वजनिक ऋण व्यवस्थापन विधेयक पारित

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले ‘सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७९’ लाई बुहमतले पारित गरेको छ । अर्थमनत्री जनार्दन शर्माले सो विधेयक पारित गरियोस् भन्ने प्रस्ताव गरेका थिए । त्यसअघि सभामुख … पूरा पढ्नुहोस् »

सांसदको जिज्ञासा : राष्ट्रिय भूमि आयोगको काम किन प्रभावकारी भएन ?

काठमाडौँ । वर्षौदेखि अव्यवस्थित भूमिहिन बसोबासीको उचित व्यवस्थापनको काम प्रभावकारी रुपमा हुन नसकेको भन्दै प्रतिनिधिसभाको आजको बैठकको शुन्य समयमा सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका छन् । भूमिहिनलाई जग्गाको लालपूर्जा वितरण गर्न … पूरा पढ्नुहोस् »

१० हजार बोरा युरिया मल उपलब्ध गराउने

काठमाडौँ । पर्साको वीरगञ्ज महानगरपालिकाले आफ्ना नगरवासी किसानलाई थप १० हजार बोरा युरिया मल उपलब्ध गराउने भएको छ । यसका लागि महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी पौडेल र कृषि सामग्री … पूरा पढ्नुहोस् »

राष्ट्रपतिद्वारा पूजाअर्चना

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज बिहान पोखराको विन्ध्यवासिनी मन्दिरमा पूजाअर्चना गर्नुभएको छ । सो अवसरमा राष्ट्रपति भण्डारीले विन्ध्यवासिनीको मुख्य मन्दिरसहित परिसरका शिव र लक्ष्मीनारायण मन्दिरको दर्शन गरेका छन् । … पूरा पढ्नुहोस् »

चलचित्र ‘प्रेमगन्ज’ का अभिनेता गिरीले जब यौनकर्मीलाई ठेला किनेर व्यवसायमा लगाइदिए

काठमाडौं । आउँदो ३ भदौबाट प्रदर्शनमा आउने फिल्म ‘प्रेम गन्ज’ का अभिनेता हुन् तेज गिरी । नेपाली फिल्म उद्योगमा नयाँ सुनिए पनि तेज एक दशकयता नेपाली रंग क्षेत्रसँग जोडिएका छन् … पूरा पढ्नुहोस् »

जेल चलान गरिएका अमेरिकी चिकित्सक मृत फेला

एजेन्सीन्युयोर्क । यौन दुर्व्यवहारको आरोपमा दोषी ठहरिएका एक न्युरोलोजिस्ट सोमबार न्युयोर्क सहरको जेलमा मृत फेला परेका छन् । डा. रिकार्डो क्रुसियानी रिकर्स टापुको जेलको नुहाउने क्षेत्रमा मृत फेला परेका थिए … पूरा पढ्नुहोस् »

निर्वाचनलाई सुव्यवस्थित तुल्याउन तीव्र गृह कार्यमा छौँ : आयोग

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको आगामी मङ्सिर ४ गते हुने निर्वाचनलाई सुव्यवस्थित रुपले सम्पन्न गर्न निर्वाचन कार्यतालिका स्वीकृत गरी थप गृह कार्यलाई तीव्र तुल्याएको छ । सोही … पूरा पढ्नुहोस् »

वामदेव र बाबुरामलाई हँसिया हथौडा चिह्नबाट चुनाव लड्ने

काठमाडौँ । नेकपा माओवादी केन्द्रले वामदेव गौतम र डा. बाबुराम भट्टराईलाई माओवादीको चुनाव चिह्न ‘हँसिया हथौडा’बाट निर्वाचनमा प्रतिस्पर्धा गर्न दिने स्वीकृत गरेको छ । पेरिसडाँडामा मंगलबार बसेको स्थायी कमिटी बैठकले … पूरा पढ्नुहोस् »

आजको मौसम : मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा

काठमाडौँ । देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेभएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर आंशिकदेखि सामान्य बदली रही देशका पहाडी भूभागका … पूरा पढ्नुहोस् »

कांग्रेसमा पूर्णता पाएकै छैन टिकट बाँड्ने समितिले !

काठमाडौं । सरकारले मंसिर ४ गतेका लागि निर्वाचन मिति घोषणा गरेसँगै दल र दलका नेताहरू टिकटको गृहकार्यमा छन् । नेपाली कांग्रेससहित सत्ता गठबन्धनमा रहेका दलहरू नेकपा (माओवादी केन्द्र), नेकपा(एस), जसपा, … पूरा पढ्नुहोस् »