नर्भिकको सहयोगपछि बालकले पाए नयाँ जीवन

काठमाडौं । नर्भिक इन्टरनेशनल अस्पतालले उपचार खर्चको अभावमा गम्भीर अवस्थामा पुगेका एक बालकलाई उद्धार गरी नयाँ जीवन दिएको छ । नर्भिक इन्टरनेशनल हस्पिटलले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जनकपुरको लक्ष्मीनारायण … पूरा पढ्नुहोस् »

सिद्धार्थ बैंकको मोबाइल बैंकिङ्ग सेवा ओम्नी च्यानल प्रणालीमा

काठमाडौं । सिद्धार्थ बैंकले आफ्नो मोबाइल बैंकिङ्ग सेवालाई ओम्नी च्यानल प्रणालीमा स्तरोन्नति गरी सिद्धार्थ बैंक स्मार्ट एक्सपि नामक नयाँ संस्करण सञ्चालनमा ल्याएको छ । सिद्धार्थ बैंक स्मार्ट एक्सपि मार्फत बैंकका … पूरा पढ्नुहोस् »

नागरिकता विधेयक प्रकरण : राष्ट्रपतिले सम्झाइन् २०३२ सालको व्यवस्था

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदबाट पारित भई प्रमाणीकरणका लागि पठाइएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ लाई पुनर्विचार गर्न भन्दै प्रतिनिधिसभामा पठाएकी छन् । उक्त विधेयकमा विदेशी महिलाले … पूरा पढ्नुहोस् »

बैंक अफ काठमाण्डूका ग्राहकलाई मानसरोवर मनोरञ्जनपार्कमा छुट

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेड र मानसरोवर मनोरञ्जन पार्क एण्ड रिसोर्ट बिच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्गबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकको ग्राहकहरुलाई १०% … पूरा पढ्नुहोस् »

ससुराली घरमै पत्नी र सासूलाई आगो लगाउँदा, पत्नीको मृत्यु

काठमाडौँ । करिब एक साताअघि महोत्तरी जिल्लाको भङ्गहा नगरपालिका–९ कञ्चनवन गाउँमा एक पुरुषले आफ्नी पत्नी र सासूको जीउमा मट्टितेल छर्की आगो लगाएकामा गएराति उनको पत्नीको मृत्यु भएको छ । जिल्लाको … पूरा पढ्नुहोस् »

सानिमा बैंकमा नारी बचत खाता खोल्ने ग्राहकलाई छुटै छुट

काठमाडौं । सानिमा बैंकले तीजको अवसरमा सम्पूर्ण नारीहरुका लागि तीजको कोसेली योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत सानिमा नारी बचत खाता खोल्ने ग्राहकहरुले डेबिट÷क्रेडिट कार्ड, डिम्याट खाता, मेरो … पूरा पढ्नुहोस् »

सलमान रुस्दीका आक्रमणकारीसँग कुनै सम्बन्ध छैन : इरान

एजेन्सीतेहरान । इरानले सलमान रुस्दीका आक्रमणकारीसँग कुनै सम्बन्ध नभएको जनाएको छ । बरु, उसले रुस्दीलाई दोषारोपण गरेको छ । ७५ वर्षीय रुस्दी शुक्रबार न्युयोर्क राज्यमा आयोजित एक कार्यक्रममा छुरा प्रहारमा … पूरा पढ्नुहोस् »

स्थानीय तह लोकतन्त्रको पहिलो पाठशाला हो, जनताका सुख दुःखमा साथ दिनोस् : प्रधानमन्त्री देउवा

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तह लोकतन्त्रको पहिलो पाठशाला भएको बताउँदै लोकतन्त्रलाई जगैदेखि मजबुत बनाउन स्थानीय तहदेखि नै कुशल र दुरदर्शी नेतृत्वको छनोट हुन आवश्यक … पूरा पढ्नुहोस् »

स्वास्थ्य बीमा बोर्डको यस वर्षको कार्यक्रम

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले आर्थिक वर्ष २०७९÷८० को प्राथमितकताका कार्यक्रमहरु सार्वजनिक गरेको छ । बोर्डले सोमबार काठमाडौंमा कार्यक्रम आयोजना गर्दै प्राथमितकताका कार्यक्रमहरु सार्वजनिक गरेको हो । बोर्डले यस वर्ष … पूरा पढ्नुहोस् »

‘गैरआवासीय नेपाली नागरिकताले विश्वभरका नेपालीलाई नेपालसँग जोडेको छ’

कुल आचार्य, कार्यकारी अध्यक्ष, गैरआवासीय नेपाली सङ्घ काठमाडौँ । नेपालको संविधान बनेको सात वर्ष हुन लागिसक्दा पनि नागरिकता ऐन संशोधन नहुँदा मूल कानुनले योग्य मानेका देशका कैयौं नागरिकले नागरिकता पाउन … पूरा पढ्नुहोस् »