जटिल प्रकारका बिरामीको उपचार भइरहेको छ, टहरा भत्काउन सकिँदैन ः नर्भिक

काठमाडौं । नर्भिक इन्टरनेसनल हस्पिटलले महानगरको निर्देशन बमोजिम तत्कालै टहरा हटाउन नसकिने जनाएको छ । नर्भिक इन्टरनेसनल हस्पिटलका अध्यक्ष राजेन्द्रबहादुर सिंहले यस्तो जानकारी गराएका हुन् । २०६५ जेठ १ गतेदेखि … पूरा पढ्नुहोस् »

सिरहामा प्रहरी प्रशासनकै आडमा तस्करी

सिरहा । सिराहामा प्रहरी प्रशासनकै सेटिङमा व्यापक चोरी,तस्करी भइरहेको पाइएको छ । प्रहरी प्रशासनले देखावटी रुपमा केहीमात्रामा चोरी पैठारी गरी ल्याइएको समान पक्राउ गरे पनि सिरहाको नरगी, कुसन्डी, झाझपट्टी, चतरी, … पूरा पढ्नुहोस् »

“गठबन्धन मुलकको आवश्यकता हो” यो देश विकासको बाटोमा अग्रसर भएको छ : मन्त्री कार्की

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले गठबन्धन केवल दलका नेतालाई निर्वाचन जिताउन मात्र नभएको बताए । उनले नेपाल प्रेस युनियन काभ्रेपलाञ्चोक जिल्ला शाखाद्वारा आज बनेपामा आयोजित पत्रकार भेटघाट … पूरा पढ्नुहोस् »

थप एक हजार ९० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप एक हजार ९० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयले मंगलबार अपरान्ह दिएको जानकारीअनुसार ६ हजार ३०० नमुना परीक्षण … पूरा पढ्नुहोस् »

कांग्रेस जनप्रतिनिधिको अभिमुखीकरण कार्यक्रममा देउवाको उपस्थित हुने

काठमाडौं । आगामी ३० र ३१ साउनमा स्थानीय तहका जनप्रतिनिधिका लागि राखिएको शुभकामना तथा अभिमुखीकरण कार्यक्रममा कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा उपस्थित हुने भएका छन् । नेपाली कांग्रेस केन्द्रीय … पूरा पढ्नुहोस् »

फोहोर बोक्ने साधनको तोडफोड जघन्य अपराध : बालेन साह

काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र (बालेन) साहले फोहोर बोक्ने तथा व्यवस्थापनमा प्रयोग गरिएका साधनमाथिको तोडफोड जघन्य अपराध भएको बताएका छन् । अज्ञात व्यक्तिले सोमबार राति बन्चरे डाँडामा रहेका फोहोर … पूरा पढ्नुहोस् »

दण्ड सजायलाई रचानात्मक बनाउनुपर्छ : मन्त्री खनाल

काठमाडौँ । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद शर्मा खनालले अपराध नियन्त्रणसँगै दण्ड सजायलाई रचनात्मक बनाउनुपर्ने बताउनुभएको छ । बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले आज यहाँ आयोजना गरेको प्रदेशस्तरीय … पूरा पढ्नुहोस् »

जहाँ महादेव विराजमान रहन्छन्’

जलेश्वर । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरस्थित बाबा जलेश्वरनाथमा साउन महिनाभरि महादेव विराजमान रहन्छन् भन्ने विश्वासका साथ तीर्थयात्रीको भीडभाड हुने गर्दछ । साउनको पावन महिनामा प्रत्येक सोमबारका दिन सोमबारी पर्वको अवसर … पूरा पढ्नुहोस् »

प्रचण्डको जापान भ्रमण, लिवरल डेमोक्रेटिक पार्टीका शीर्ष नेतासँग भेटवार्ता 

काठमाडौं । जापान भ्रमणमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र लिवरल डेमोक्रेटिक पार्टीका शीर्षनेताबीच भेटवार्ता भएको छ ।  अध्यक्ष प्रचण्ड र लिवरल डेमोक्रेटिक पार्टी जापानका … पूरा पढ्नुहोस् »

जरुरी सार्वजनिक महत्वको प्रस्तावमा छलफल

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा आगामी निर्वाचनमा संविधानले सम्बोधन गरेको समानुपातिक समावेशी सहभागिताको सुुनिश्चिता गराउने विषयको जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गरेका छन् । सांसद अमृता थापाले प्रस्तुत गरेकाी उक्त … पूरा पढ्नुहोस् »