संघ र स्थानीय सरकार बलियाे पाराैं, प्रदेश खारेज गराैं

महोत्तरी । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले कम्युनिष्ट र कांग्रेसका केही नेताले देशलाई चक्रब्यूमा पारेकाे आरोप लगाएका छन् । ०४६ सालको राजनैतिक परिवर्तनपछि मुट्ठिभरका केही नेताले देशको हालत दयनीय बनाएको उनकाे दाबी छ … पूरा पढ्नुहोस् »

दुई महिनामा नेपालको वैदेशिक व्यापार घाटा २ खर्ब ४४ अर्ब

काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को पहिलो दुई महिना (साउन र भदौ)मा नेपालको आयात र निर्यात दुवै घटेको छ । सो समयमा नेपालको वैदेशिक व्यापार घाटा २ खर्ब ४४ … पूरा पढ्नुहोस् »

नागरिकता विधेयक प्रकरण : प्रमाणीकरण नगर्नुको कारण राष्ट्रपतिलाई सोध्यो सर्वोच्चले

काठमाडौं । सर्वोच्च अदालतले नागरिकता विधेयक प्रमाणीकरण नभएको विषयमा कारण देखाऊ आदेश जारी गरेको छ ।संघीय संसदको दुवै सदनले पारित गरेर पठाएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ लाई राष्ट्रपति … पूरा पढ्नुहोस् »

अग्नि मोटोइन्कको ’अल न्यु महिन्द्रा पावरोल १२५ केभीए डिजेल जेनसेट’ जेनेरेटर

काठमाडौं । अग्नि समूहको सहायक कम्पनी अग्नि मोटोइन्क प्रालिले ’अल न्यू महिन्द्रा पावरोल १२५ केभीए डिजेल जेनसेट’ जेनेरेटर नेपाल भित्र्याएको छ । कम्पनीले चितवनमा आयोजित एक कार्यक्रममा ’नयाँ ४ सिलिन्डर … पूरा पढ्नुहोस् »

निफ्रा बैंकको शेयर मूल्य हालसम्म कै सस्तोमा

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर (निफ्रा) बैंकको शेयर मूल्य निरन्तर ओरालो लाग्दै आएको छ । बैंकको शेयर मूल्य हालसम्म कै सस्तो भएको हो । पूँजी बजार निरन्तर ओरलो लागेसँगै बैंकको शेयरको … पूरा पढ्नुहोस् »

भविष्य साकोसको १३ औं वार्षिक साधारणसभा सम्पन्न, अध्यक्षमा पुन: श्रेष्ठ

काठमाडौँ । भविष्य बचत तथा ऋण सहकारी संस्था लि.को १३ औं वार्षिक साधारणसभा तथा पाँचौं अधिवेशन संस्थाका सञ्चालक समितिका अध्यक्ष तेजबहादुर च्वामु श्रेष्ठको अध्यक्षतामा सफलतापूर्वक सम्पन्न भयो । उक्त सभामा … पूरा पढ्नुहोस् »

समायोजित सेनाको मागप्रति सकारात्मक छु : अध्यक्ष दाहाल

काठमाडौँ । नेकपा(माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अवकाश प्राप्त समायोजित सेनाको मागका पक्षमा आफू सकारात्मक रहेको बताए । अवकाश प्राप्त समायोजित सेनाको प्रथम राष्ट्रिय भेलालाई आज यहाँ … पूरा पढ्नुहोस् »

आज यी प्रदेशमा वर्षा भइरहेको छ

काठमाडौँ । मनसुन न्यूनचापीय प्रणालीको प्रभावले हाल लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् राजु प्रधानाङ्गका अनुसार अहिले … पूरा पढ्नुहोस् »

मैले जति कर्णाली अरूले बुझेका छैनन् : मुख्यमन्त्री शाही

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले यहाँका जनताको मर्का आफूले मात्रै बुझेको बताएका छन् । सीधा कुरा मुख्यामन्त्रीसँगको कुराकानीमा उनले बा-आमाले घोडा पालेर कमाएको पैसाले विदेशमा पढेर आएको व्यक्ति … पूरा पढ्नुहोस् »

अर्थमन्त्री शर्मा भन्छन्-  कर्णालीकाे विकासमा कृर्षिकाे भूमिका महत्वपूर्ण छ

जुम्ला । अर्थमन्त्री जनार्दन शर्माले मुलुकको अर्थतन्त्र सुधारका लागि कृषि क्षेत्रको उल्लेखीय योगदान रहेको बताएका छन् । जुम्लामा आयाेजित कार्यक्रमा उनले अझ कर्णाली जस्ताे क्षेत्रकाे विकासमा कृषिकाे भूमिका निकै महत्वपूर्ण हुने बताए … पूरा पढ्नुहोस् »