राष्ट्रिय वाणिज्य बैंक किंग्स कलेजबिच सम्झौता

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र किंग्स कलेजबीच कलेजले आयोजना र व्यवस्थापन गर्दैआइरहेको ‘ओथारो’ नामक उद्यमशीलता विकास र प्रवद्र्धन गर्ने इन्क्युवबेशन कार्यक्रममा सहकार्यको लागि सम्झौता भएको छ । काठमाडौंमा आयोजना … पूरा पढ्नुहोस् »

यसवर्षको पितृपक्ष आज सकिँदै

काठमाडौँ । पितृपक्षको अन्तिम दिन आज ज्ञात–अज्ञात पितृहरूलाई अन्तिम तर्पण दिँदै विसर्जन गरिँदैछ । असोज औँसीका दिन पितृपक्षको अन्तिम दिन आज दिवङ्गत आफन्तको स्मरण गर्दै यसवर्षको सोह्रश्राद्ध विसर्जन गरिँदैछ । … पूरा पढ्नुहोस् »

कांग्रेसको समानुपातिक बन्दसूचीमा को–को ?

काठमाडौं । नेपाली कांग्रेसको प्रतिनिधिसभातर्फको समानुपातिक प्रणालीको बन्दसूचीमा केही चर्चित र प्रभावशाली नेताका नाम पनि समावेश छ । बन्दसूचीमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवापत्नी आरजु राणा देउवा, पूर्वउपसभापतिद्वय … पूरा पढ्नुहोस् »

कुटपिट र हत्यामा संलग्न नौ जना पक्राउ

काठमाडौँ । इलामको चुलाचुलीमा गत बुधबार भएको हत्यामा संलग्न नौ जनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान सुरु गरेको छ । झापाको दमकस्थित बेलडाँगी शरणार्थी शिविरमा बस्ने ४४ वर्षीय एलबी भनिने लालबहादुर … पूरा पढ्नुहोस् »

जुवातास खेलिरहेको अवस्थामा छुट्टाछुट्टै स्थानबाट ३५ जना पक्राउ 

काठमाडौं ।  देशका विभिनन स्थानबाट जुवातास खेलिरहेको अवस्थामा ३५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–६ मुलपानी बस्ने २८ वर्षीय राम हरि भण्डारीको टहराभित्र जुवातास खेलिरहेको अवस्थामा … पूरा पढ्नुहोस् »

पाँच तारा साकोसको १५औं साधारणसभा सम्पन्न

काठमाडौं । पाँच तारा बचत तथा ऋण सहकारी संस्थाको १५ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष भोलानाथ पाठकको अध्यक्षता भएको सभामा संस्थाका ज्येष्ठ सदस्य लक्ष्मण प्रसाद आचार्यले … पूरा पढ्नुहोस् »

नबारे जनतालाई जानकारी नहुँदा कार्यान्वयनमा समस्या : प्रतिवेदन

काठमाडौँ । नेपालमा व्यवस्थापिका संसद्ले बनाएका कतिपय कानुनका बारेमा जनता अनभिज्ञ हुँदा कानुन कार्यान्वयनमा समस्या देखिएको छ । नेपाल कानुन समाजले गरेको अध्ययनअनुसार कानुनका बारेमा जनतामाझ पर्याप्त प्रचार–प्रसार हुन नसक्दा … पूरा पढ्नुहोस् »

ठमेल पर्यटन भेट्रान्स फुटबल कप प्रतियोगिता आजदेखि सुरु

काठमाडौँ । ठमेल पर्यटन विकास परिषद्को आयोजनामा पहिलोपटक ठमेल पर्यटन भेट्रान्स फुटबल कप प्रतियोगिता सुरु भएको छ । खेलकुद क्षेत्रमार्फत ठमेल क्षेत्रको पर्यटन प्रवद्र्धन गर्नका लागि आजदेखि प्रथम ठमेल पर्यटन … पूरा पढ्नुहोस् »

वर्षौदेखि अन्धकार बाराको टाँगिया बस्तीमा बल्यो बिजुली

काठमाडौं । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१६स्थित टाँगिया बस्तीमा विद्युत पुगेको छ । प्रस्तावित निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण हुने भन्दै टाँगियाबस्तीमा वर्षौंदेखि विद्युतीकरण हुन सकेको थिएन । यसले गर्दा टाँगियाबस्तीवासी अँध्यारोमा … पूरा पढ्नुहोस् »

देशको नेतृत्व गर्ने इच्छा छ : वरिष्ठ नेता पौडेल

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एकपटक देशको नेतृत्व गर्ने इच्छा रहेको बताए । गृहजिल्ला तनहुँको दमौलीमा आज उद्योगी व्यवसायीसँग आयोजित अन्तक्र्रियामा वरिष्ठ नेता पौडेलले देशको नेतृत्व गरेर … पूरा पढ्नुहोस् »