राष्ट्रपतिविरुद्ध रिटको पेसी हरि फुयालको इजलासमा

काठमाडौं । राष्ट्रपति विद्यादेव भण्डारीले नागरिकता विधेकय प्रमाणीकरण नगरेको विषयमा सर्वाेच्च अदालतमा परेको रिटमाथि आइतबार सुनुवाइका लागि पेसी तोकिएको छ ।  न्यायाधीश हरि फुयालको इजालसमा तोकिएको पेसी आठौं नम्बरमा राखिएको … पूरा पढ्नुहोस् »

घट्यो सुनचाँदीको भाउ

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । आइतबार तोलामा एक हजार रुपैयाँले घटेर सुनको भाउ ९१ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार … पूरा पढ्नुहोस् »

नवकान्तिपुर साकोसले १८ प्रतिशत लाभांश दिने

काठमाडौ । नवकान्तिपुर बचत तथा ऋण सहकारी संस्थाले सदस्यलाई १८ प्रतिशत लाभांश दिने भएको छ । संस्थाले २०७८÷०७९ को मुनाफाबाट सदस्यलाई १८ प्रतिशत लाभांश (करसहित) दिने भएको हो ।उक्त लाभांश … पूरा पढ्नुहोस् »

नेपाल इन्स्योरेन्सको ७५औं वार्षिकोत्सव सम्पन्न

काठमाडौं । नेपाल इन्स्योरेन्सले आफ्नो ७५औं वार्षिकोत्सव मनाएको छ । कम्पनीले प्रधान कार्यालय कमलादीमा विभिन्न कार्यक्रम गरी वार्षिकोत्सव मनाएको हो । उक्त कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत वीरकृष्ण महर्जनले नेपालको … पूरा पढ्नुहोस् »

सिद्धार्थ बैंकबाट अनलाइन कारोबार गर्दा २० प्रतिशत क्यासब्याक

काठमाडौं । सिद्धार्थ बैंकले दसैँको बहार, क्यासब्याक उपहार योजना ल्याएको छ । डिजिटल बैंकिङ्गलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ, बैंकले असोज ८ गतेदेखि लागु हुने गरी उक्त योजना ल्याएको हो ।यस … पूरा पढ्नुहोस् »

मेक्सिकोमा सशस्त्र समूहको हमलामा १० जनाको मृत्यु

एजेन्सीमेक्सिको । सिटी मक्सिकोको एक औद्योगिक क्षेत्रको पोखरी हलमा सशस्त्र आक्रमणकारीहरूले १० जना मानिसको  हत्या गरेका छन् । गुआनाजुआटो राज्यको तारिमोरो नगरपालिकामा उक्त नरसंहार भएको क्षेत्रीय अभियोजकको कार्यालयले जनाएको छ … पूरा पढ्नुहोस् »

इरानमा हिजाबविरोधी प्रदर्शन चर्कियो, ५० जनाको मृत्यु

एजेन्सीतेहरान । इरानमा हिजाब विरोधी तीब्र चर्किएको छ । आचरणसम्बन्धी प्रहरीको पक्राउपछि हिरासतमै मृत्यु भएकी एक युवतीको विषयलाई लिएर एक सातादेखि फैलिएको सरकारविरोधी हिंसामा मृत्यु हुनेको संख्या ५० पुगेको हो … पूरा पढ्नुहोस् »

पाकिस्तान पुगेर जोलीले भनिन्-मैले यस्तो कहिल्यै देखेकी थिइन्

एजेन्सीइस्लामाबाद । हलिउड स्टार तथा मानवतावादी एन्जेलिना जोलीले पाकिस्तानको बाढी प्रभावितलाई अन्तर्राष्ट्रिय सहयोगका लागि आह्वान गरेकी छिन् । बाढीग्रस्त पाकिस्तानको भ्रमणपछि उनले यस्तो आह्वान गरेकी हुन् ।  पछिल्लो सरकारी तथ्यांकअनुसार … पूरा पढ्नुहोस् »

महोत्तरीमा घाँस काटन गएकी महिला मृत फेला

काठमाडौँ । महोत्तरीको मट्टिहानीमा घाँस काटन गएकी एक महिला मृत अवस्थामा फेला परेकी छन ।  वडा नम्बर १ सानो धिरापुर निवासी मोहम्मद असरारुल अंसारी कि अन्दाजी ४० वर्षिया श्रीमति अमना खातुन … पूरा पढ्नुहोस् »

भजनीका चार हजार बाढी पीडित घर फर्के पनि तीन हजार बढी अझैँ विस्थापित

टीकापुर । कैलालीको भजनीका बाढी पीडित एक सातापछि घर फर्कन थालेका छन् । डुबानमा परेका घरमा पानी सुक्दै गएपछि बाढीपीडित घर फर्कन थालेका हुन् । घर फर्केका नागरिक भत्केका घर … पूरा पढ्नुहोस् »