आजको दिन कस्तो रहला तपाइको हेर्नुहोस् आफ्नो राशिफल

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) व्यापार ब्यवसायबाट अर्थलाभ हुनेछ । परिवार र सन्तानबाट साथ र सहयोग प्राप्त हुनेछ । परिवारको साथ सहयोगले मात्र तपाईको योजना सफल हुनेछ । यात्राको लागि सूर्योदय पछि मात्र … पूरा पढ्नुहोस् »

नागरिकता विधेयक राष्ट्रहित विपरीत : पौडेल

बुटवल । पूर्वअर्थमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले संसदले पारित गरेर पठाएको नागरिकता विधेयक राष्ट्रहित अनुकूल नभएकाले राष्ट्रपतिले प्रमाणीकरण नगरेको बताएका छन् ।  सरकारले जन्मसिद्ध नागरिकका सन्तानलाई प्राथमिकतामा नराखी … पूरा पढ्नुहोस् »

नागरिकता विधेयकसम्बन्धी रिटको सुनुवाइ आइतबार

काठमाडौँ । सर्वोच्च अदालतमा ‘नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक २०७९’ को प्रमाणीकरण सम्बन्धमा परेको रिटको पेसी पर्सि आइतबारलाई सरेको छ । सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले … पूरा पढ्नुहोस् »

मध्यपुर थिमि नगरपालिका वडा लिग फुटबल प्रतियोगिता हुने

मध्यपुर थिमि नगरपालिकाको आयोजनामा वडा लिग फुटवल प्रतियोगिता हुने भएको हुने भएको छ । नगरपालिकाको आयोजना र मध्यपुर युथ एशोसियनको संयोजनमा मध्यपुर थिमि वडा लिग फुटवल प्रतियोगिता हुने भएको हो … पूरा पढ्नुहोस् »

मुलुकमा प्राप्त उपलब्धिलाई संस्थागत हुन नदिने शक्ति अझै सक्रिय : अध्यक्ष दाहाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपतिबाट संविधानको पालना हुन नसकेको आरोप लगाएका छन् । पार्टी निकट अखिल नेपाल … पूरा पढ्नुहोस् »

सुदूरपश्चिम प्रदेशमा बिमाको पहुँच अभिवृद्धि गरिनुपर्छ : अर्थमन्त्री शर्मा

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले सुदूरपश्चिम प्रदेशमा बिमाको पहुँच अभिवृद्धि गरिनुपर्ने खाँचो औँल्याएका छन् । बिमा समिति सुदूरपश्चिम प्रदेश कार्यालयको आज धनगढीमा शुभारम्भ गर्दै उनले यहाँको बिमाका दाबी, भुक्तानीका कुरामा … पूरा पढ्नुहोस् »

सूर्य नेपालको पुष्पाञ्जली प्रिमियम अगरबत्ती नेपाली बजारमा

काठमाडौं । सूर्य नेपाल प्रालिले आफ्नो नयाँ उत्पादन मंगलदीप पुष्पाञ्जली पूजा अगरबत्ती नेपाली बजारमा सार्वजनिक गरेको छ ।पुष्पाञ्जली अगरबत्तीको हरेक प्याकमा ९ इन्चका ८० वटा ब्राउन रङ्गका सुगन्धित काँटीहरू हुनेछन् … पूरा पढ्नुहोस् »

इटहरी–धरान सडक विस्तार सुस्त, यात्रुलाई सास्ती ठेक्कदारलाई मस्ती

इटहरी । व्यापारिक मार्ग विस्तार आयोजनाअन्तर्गतको विराटनगरको रानी हुँदै इटहरी–धरान जोड्ने ४९ किलोमिटर छ लेनको सडक विस्तार आयोजनाको काम सुस्त गतिमा हुँदा यात्रुलाई सास्ती हुने गरेको छ । छ लेन … पूरा पढ्नुहोस् »

भाटभटेनीमा नेपालपे क्युआरबाट भुक्तानी गर्न सकिने

काठमाडौं । भाटभटेनी सुपरमार्केटमा अब नेपाल पे क्युआर स्क्यान गरी भुक्तानी गर्न सकिने सेवाको थालनी भएको छ । नेपालपे क्युआरलाई ग्राहकले ‘नेपालपे’को सेवा जोडिएको कुनै पनि मोबाइल बैंकिङ्ग, वालेट अथवा … पूरा पढ्नुहोस् »

धनुषा डिष्टिलरीबाट उत्पादित मुस्ताङ गोल्ड प्रति बढदो क्रेज

धनुषा डिष्टिलरी प्रा.ली. द्वारा उत्पादित मुस्ताङ गोल्डको हाल बजारमा अत्याधिक मात्रामा रुचाइएको ब्रान्डमा पर्न सक्षम भएको कम्पनीले दावी गरेको छ । आठ बर्ष पुरानो स्कजका साथै नेपाली स्प्रिट बाट तयार … पूरा पढ्नुहोस् »