राष्ट्रपतिको राजीनामा माग्दै जसपाले गर्‍यो आन्दोलनको घोषणा

काठमाडौं । जनता समाजवादी पार्टी मधेश प्रदेश कमिटीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीको राजीनामा माग्दै आन्दोलनको घोषणा गरेको छ । संघीय संसदका दुवै सदनबाट पारित गरेर दोस्रोपटक … पूरा पढ्नुहोस् »

प्रोत्साहन स्वरुप दिने लागेको मोबाइल कार्यालयमै गायब

सुर्खेत । डोल्पाको पशु अस्पताल तथा पशु सेवा कार्यालयले पशुपालक कृषकलाई दिने अनुदानका मोबाइलसमेत गायब बनाएको छ । जिल्लामा ५० भन्दा धेरै भेडाबाख्रा पालन गरेका कृषकलाई प्रोत्साहनबापत प्रदान गरिने २५ … पूरा पढ्नुहोस् »

ग्लोबल आइएमएईको मुद्दती खातामा दुई वर्षमै डब्बल रकम फिर्ता

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले २ वर्षमै २ गुणा हुने मुद्दती योजना ‘ग्लोबल आइएमई धनवृष्टि मुद्दति योजना’ सार्वजनिक गरेको छ ।यस मुद्दती निक्षेप योजना अन्तर्गत ग्राहकहरुले २ वर्षमै आफ्नो … पूरा पढ्नुहोस् »

सन नेपाल लाइफ इन्स्योरेन्सको पाचौँ वार्षिकोत्सव

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी आफ्नो स्थापनाको ५ वर्ष पुरा गरी छैटौं वर्षमा प्रवेश गरेको छ । वार्षिकोत्सवको अवसरमा कम्पनीले सामाजिक उत्तरदायित्व अनुरुप विभिन्न कार्यक्रमहरु संचालन गरेको छ । कम्पनीले … पूरा पढ्नुहोस् »

बूढा र रोगी गाई लिँदै, लैनो गाई दिँदै

काठमाडौँ । दूध दिएसम्म बालबच्चालाई जस्तै स्याहार गर्ने तर बूढो र रोगी भएपछि व्यापारीलाई गाई बेचिदिने चलन हाम्रो गाउँघरमा छ । यसलाई रोक्न र गौमाताको संरक्षण गर्ने उद्देश्यले शिवसताक्षी नगरपालिका–११ … पूरा पढ्नुहोस् »

आइएमई पे मार्फत फोनपे क्युआर स्क्यान गर्दा १ लाख जित्ने

काठमाडौँ । आइएमईपे र फोनपेबीच समझदारी भएको छ । सम्झौतापत्रमा आइएमई पेकातर्फबाट निमित्त प्रमुख कार्यकारी अध्यक्ष आमोद भट्टराँइ फोनपेकातर्फबाट बिजनेस डेव्लपमेन्ट म्यानेजर रुशान्त श्रेष्ठले हस्ताक्षर गरे ।समझदारी अनुसार क्युआर स्क्यानमा … पूरा पढ्नुहोस् »

नवौँ राष्ट्रिय खेलकुद : तयारी घनिभूत

काठमाडा । मुलुकको पर्यटकीय सुन्दर नगरी पोखरामा यही असोज २८ देखि कात्तिक ३ गतेसम्म सञ्चालन हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी तीव्ररूपमा अघि बढेको छ । प्रतियोगितालाई भव्यरूपमा सम्पन्न गर्न … पूरा पढ्नुहोस् »

जुरिखेतमा दुर्घटना अपडेट : मृतक छजनाको सनाखत

काठमाडौँ । हेटौँडा कुलेखानी सडकखण्डको भीमफेदी गाउँपालिका–६ जुरिखेतमा बिहीबार मिनीबस दुर्घटनामा मृत्यु भएका सातमध्ये छ जनाको सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका सहायक प्रवक्ता प्रहरी निरीक्षक रामचन्द्र घिमिरेका … पूरा पढ्नुहोस् »

योजना र कार्यक्रमको विवरण बुझाउन निर्वाचन आयोगले चौबिस घन्टे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आर्थिक वर्ष २०७९/८० मा समावेश गरेका बाहेकका योजना र कार्यक्रमको विवरण चौबिस घण्टा भित्र बुझाउन अर्थ सचिव कृष्णहरि पुष्करलाई निर्देशन दिएको छ । आगामी मंसिर ४ … पूरा पढ्नुहोस् »

साइनिङ्ग नेपाल फाउन्डेसनद्वारा आयोजित ब्याटमिन्टन प्रतियोगिता भोलीदेखि शुरु हुदै

काठमाडौं । साइनिङ्ग नेपाल फाउन्डेसन र भण्डारखाल बगैंचा ब्याट्मिन्टन समुहको सयुक्त आयोजनामा ब्याटमिन्टन प्रतियोगिताको आयोजना रातोपुलमा गर्ने भएका छन । भण्डारखाल बगैंचा ब्याट्मिन्टन समुहका ५२ खेलाडीहरुले भाग लिने उक्त प्रतियोगिता … पूरा पढ्नुहोस् »